विविध

रामेछापमा परिचयपत्र वितरण गर्ने तयारी

रामेछाप  ।  सरकारले रामेछापमा राष्ट्रिय परिचयपत्र वितरणको तयारी गरेको छ । आगामी कार्तिकदेखि जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गर्न लागिएको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सदरमुकाम मन्थलीमा आयोजना गरेको राष्ट्रिय परिचयपत्र...

नगरपालिकाले बाँढ्यो २०० साइकल, विद्यार्थिहरुमा खुशियाली

सिरहा ।  सिरहाको कर्जन्हा नगरपालिकाले १२ कक्षामा अध्ययनरत २०० विद्यार्थीलाई साइकल वितरण गरेको छ। नेपाल राष्ट्रिय फुलकुमारी महतो माध्यमिक विद्यालय र जनसेवा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई नगरपालिकाले साइकल वितरण गरेको...

भक्तपुर क्यान्सर अस्पतालका बिरामीलाई सहज सेवा उपलब्ध

भक्तपुर, । भक्तपुर क्यान्सर अस्पताललाई भक्तपुर नगरपालिकाले आफू मातहत ल्याएपछि सेवाग्राहीले पाउने सुविधामा सहज भएको छ । सेवाग्राहीले पाउने सेवामा कुनै समस्या नभए पनि अस्पतालमा पुरानो व्यवस्थापन समिति र नगरपालिकाबीच...

खुला स्थानीय सरकार

नेपालको संविधानले संघीय शासन प्रणाली अवलम्बन गरेको छ। संविधानबमोजिम पहिलोपटक संघ, प्रदेश र स्थानीय तहमा जननिर्वाचित सरकारहरूले शासन सञ्चालन गरेका छन्। मतपेटिकामा...

स्याउ बिक्री नहुदा चिन्तित कालिकोट का कृषक

कालिकोट ः जिल्लाको रास्कोट नगरपालिकाको लेकाली क्षेत्र सिप्टीमा उत्पादित स्याउले बजार नपाउँदा किसान चिन्तित बनेका छन्। बगैंचामा लटरम्म फलेको स्याउ बिक्री नभएपछि उनीहरू चिन्तित बनेका हुन्। जिल्लामै पहिलोपटक स्याउ जोन...

नयाँ पर्यटन गन्तब्य बन्दैछ पाँचखाल अनैकोट भ्यु टावर

पाँचखाल । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–१ स्थित ‘अनैकोट भ्यू टावर’ पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । राजधानिको धुवाँधुलो र कोलाहलपुर्ण वातावरणबाट अलि टाढा यस भ्यू टावरबाट वरपरका...

राष्ट्र बैंकले दशैँका लागि नयाँनोट नछाप्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँका लागि नयाँनोट नछाप्ने भएको छ । वर्षदिनमै पुरानो भएपछि बैंकले नयाँनोट नछाप्ने योजना बनाएको हो ।विशेषगरी १०, २० र ५० का नयाँनोट नछाप्ने र...

मिटर रिडिङ समयमा नहुँदा सेवाग्राहीलाई सास्ती

भीमदत्तनगर।  हरेक महीना सेवाग्राहीहरुको घरमा पुगेर मिटर रिडिङ गर्नुपर्ने नेपाल विद्युत् प्राधिकरणको प्रावधान रहे पनि यहाँस्थित विद्युत् कार्यालयका कर्मचारीको बेवास्ताका कारण सेवाग्राहीले सास्ती खेप्नु परेको छ । कञ्चनपुरको भीमदत्तनगरस्थित नेपाल...

विराटनगर विमानस्थल विस्तार गरिने

विराटनगर । विराटनगर विमानस्थल निर्माणका लागि तयार पारिएकोे गुरुयोजना स्वीकृत गरेर दुई महिनाभित्रै विस्तारका लागि मार्गप्रशस्त गरिने पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बताउनुभएको छ । क्षेत्रीय तथा अन्तर्राष्ट्रिय...

रसुवाको धुन्चे–राम्चे सडकखण्डमा पहिरो , मर्मत गरेको तीन घन्टामै भासियो सडक

रसुवा । पासाङ ल्हामु राजमार्गको धुन्चे–राम्चे सडकखण्ड मर्मत गरेको तीन घन्टामै भासिएको छ । धुन्चे–राम्चे सडकखण्डको ब्राबल भिरमा पहिरो गएपछि आइतबार मर्मत गरेर सडक सञ्चालन गरिएको थियो । सञ्चालन गरेको तीन घन्टामै...