विश्वकप क्रिकेट: श्रीलंकाको पहिलो जित, अफगानिस्तान ३४ रनले पराजित
एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले जित हात पारेको छ । मंगलबार भएको खेलमा श्रीलंकाले अफगानिस्तानलाई ३४ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको हो । श्रीलंकाले दिएको १...