राजनीति

बिहादी गाउँपालिकाको केन्द्र सार्ने विषयमा विवाद

पर्वन । दक्षिण पर्वतको बिहादी गाउँपालिकाको केन्द्र राख्ने सम्बन्धमा विवाद चुलिएको छ । चालू आर्थिक वर्षमा गाउँपालिकाको भवन निर्माणका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेपछि केन्द्र कहाँ राख्ने भन्ने विवाद...

हेटौंडामा बृहत् खानेपानी आयोजना सुरु

मकवानपुर। करिब १६ करोड रुपैयाँ लगानीमा हेटौंडामा बृहत् खानेपानी आयोजनाको निर्माण कार्य सुरु भएको छ । संघीय सरकारको खानेपानी तथा ढल व्यवस्थापन निकास आयोजनाको ७० प्रतिशत र हेटौंडा खानेपानी व्यावस्थापन बोर्ड...

धनकुटा नगरपालिकाको उदाहरणीय काम: फोहोरको डङ्गुरमाथिको सुन्दर फुलबारी

काठमाडौं ।फोहोर भन्ना साथ धेरैले नाक थुन्छन् । हुन पनि हो फोहोर कसलाई मन पर्छ र । बस्ती बिकाससँगै नगरको मुख्य चुनौती पनि फोहोर नै बनि रहेको हुन्छ । फोहोर...

रवि लामिछाने पत्नी निकिताले दिइन् किशोर श्रेष्ठसहित ३ जनाविरुद्ध जाहेरी

काठमाडौं । रवि लामिछानेकी श्रीमती निकिताले भिडियो किर्ते गरेको आरोप लगाउँदै पत्रकार किशोर श्रेष्ठदेखि एसपी दानबहादुर मल्लसम्मलाई किटानी जाहेरी दिएकी छन् । प्रहरी अनुसन्धानमा रहेको शालिकरामको आत्महत्यासम्बन्धी भिडियो किर्ते गरेको...

पत्रकार पुडासैनि आत्महत्या प्रकरण: अस्मिताको बयान सकीयो, के भनिन अस्मिताले ?

प्रहरीले पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरण अनुसन्धानका लागि नियन्त्रणमा लिएकी अस्मिता कार्की र ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका संवाददाता युवराज कँडेलसँग बयान लिएको छ। पत्रकार पुडासैनी मृत्यु प्रकरणमा चितवन...

संखुवासभा जिल्लामा १ अर्ब २३ करोड फ्रिज

संखुवासभा । संखुवासभा जिल्लामा चालु र पुँजीगततर्फ संघ र प्रदेश सरकारले उपलब्ध गराएको रकममध्ये १ अर्ब २३ करोड रुपैयाँ बजेट फ्रिज भएको छ । गत आर्थिक वर्षमा जिल्लामा आएको रकम...

मनकामना केवलकारको भाडा बढ्यो

काठमाण्डौ । मनकामना दर्शन प्रालिले मन कामना मन्दिर जाने केबलकारको भाडा पाँच प्रतिशतले बढाएको छ । बढाएको भाडा भदौ १ गतेदेखि लागु भएको प्रालिले जनाएको छ । चितवनको कुरिन टारदेखि...

मेलम्चीको बाँकी काम चिनियाँ कम्पनी सिनो हाइड्रोले पायो, एडीबीको स्वीकृतिपछि सम्झौंता गर्न पत्र

काठमाडौं। मेलम्ची खानेपानी आयोजनाको बाँकी कामको जिम्मा चिनियाँ कम्पनीले पाएको छ। मंगलबार मेलम्ची खानेपानी विकास समितिले बैक ग्यारेन्टी सहित प्रकिया पुर्याएर सम्झौता गर्न आउन पत्र पठाएको आयोजनाका सिनियर डिभिजन इन्जिनियर...

१६ जना सचिव सरुवा र चार सहसचिव सचिवमा बढुवा (सूचिसहित)

काठमाडौं । मन्त्रिपरिषदको निर्णयले १६ जना सचिव सरुवा र चार सहसचिव सचिवमा बढुवा भएका छन । १.केदारबहादुर अधिकारी वाणिज्य तथा आपूर्तिबाट संस्कृति पर्यटन बाट नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएका छन्...

मोरङको उर्लाबारी नगरपालिकाको काम एक सातादेखि ठप्प

मोरङ । जील्लाको उर्लाबारी नगरपालिकाको चौथो नगरसभाका निर्णयहरू विधिसम्मत नभएको भन्दै अदालतले तत्काल निर्णयहरू कार्यान्वयन नगर्न आदेश दिएपछि नगरपालिकाका मुख्य काम एक सातादेखि ठप्प रहेको छ। नगरपालिकाकी उपमेयर लक्ष्मीदेवी भण्डारीसहित...