राजनीति

बाढी तथा बाँधको समस्या समाधान गर्न जयशंकरलाई राजपा नेपालको सुझाव

काठमाडौं। राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताहरुले बाढी र बाँधले हुने समस्याको स्थायी समाधान निकाल्न भारतीय विदेशमन्त्री एस. जयशंकरलाई आग्रह गरेका छन् । विदेशमन्त्री जयशंकरसँग बुधवार राती होटल द्वारिका भेटघाट...

कुलेखानी तेस्रोबाट १४ मेगावाट विद्युत् उत्पादन हुने

भीमफेदी । कुलेखानी जलविद्युत् तेस्रो आयोजनाले आगामी दशैँअघिबाटै १४ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिने भएको छ। मकवानपुरको भीमफेदी गाउँपालिका–१ सानोटारस्थित निर्माणाधीन सो आयोजनाबाट १४ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिने भएको...

३ लाख नेपाली विद्यार्थी ६९ देशमा पढ्दै

काठमाडौं । पछिल्लो ८ वर्षको अवधिमा अध्ययन गर्न विदेश जाने विद्यार्थीको संख्या ७ गुणाले वृद्धि भएको छ । विगत ८ वर्षको तथ्यांकलाई हेर्दा अध्ययनका लागि सरकारसँग अनुमति लिएर...

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता फेरिए

काठमाडौं। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता फेरिएका छन् । यसअघि प्रहरी नायव उपरीक्षक (डिएसपी) होविन्द्र बोगटी प्रवक्ताको जिम्मेवारीमा रहेकोमा अब कृष्णकुमार चन्द प्रवक्ता तोकिएको परिसरले जनाएको छ । प्रवक्ताको जिम्मेवारीमा...

राष्ट्रपति विद्यादेवी भण्डारी र भारतीय विदेश मन्त्रीबीच भेटवार्ता

काठमाडौं ।  नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकर र राष्ट्रपति विद्यादेवी  भण्डारी विच भेटघाट भएकाे छ  । जयशंकरले बिहीबार बिहान राष्ट्रपति निवास शीतल निवास पुगेर राष्ट्रपतिसमक्ष भेटवार्ता गरेका हुन्...

यू– १९ एसिया कपका लागि नेपाली टिमको घोषणा (नामसहित)

काठमाडौं। श्रीलंकामा हुन लागेको एसीसी यू–१९ एसिया कपका लागि १५ सदस्यीय नेपाली टिमको घोषणा गरिएको छ । एसीसी यू–१९ एसिया कपमा पनि रोहितकुमार पौडेलले नै नेपालको कप्तानी गर्नेछन् । एसीसीलाई...

रवि लामिछाने पत्रकार नै होइन: प्रेस काउन्सिल अध्यक्ष किशोर श्रेष्ठ

काठमाडौं। प्रेस काउन्सिल नेपालका अध्यक्ष तथा पत्रकार किशोर श्रेष्ठले रवि लामिछाने पत्रकार नभएको बताएका छन् । एक अन्तर्वार्ताका क्रममा श्रेष्ठले रवि लामिछाने पत्रकार नै नभएको बताएका हुन्...

नेकपा सचिवालय बैठक सम्पन्न, ‘प्रचण्ड’को अध्यक्षतामा सांगठनिक एकता गर्ने निर्णय

काठमाडौँ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आजको सचिवालय बैठकले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँ सिङ्गापुर गएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बैठक...

कृष्ण जन्माष्टमीमा भोली सार्वजनिक विदा !

काठमाडौं। कृष्ण जन्माष्टमीका दिन प्रदेश २ मा सार्वजनिक विदा दिइने भएको छ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले क्यालेण्डरमै कृष्ण जन्माष्टमीको विदा उल्लेख गरिसकेकाले सो दिन विदा दिने बताएका हुन्...

घरआँगनमै धारा आएपछि गुल्मीको कुमाल बस्तीमा खुशीयाली

गुल्मी। गुल्मीको इस्मा गाउँपालिका–२ अन्तर्गत रातडाडाँको सीमान्तकृत कुमाल समुदायमा यतिबेला निकै खुशी छाएको छ । उनीहरुमा खुशी छाउनुको कारण गाउँमा कुनै ठूलो उत्सव, पर्व र भोजभतेरमा रमाएर होइन, आफ्नै घरआँगनमा...