राजनीति

चाडपर्व लक्षित सहुलियत पसल आजदेखि, कुन वस्तुमा कति छुट ?

चाडपर्वलाई लक्षित गरेर सोमबारदेखि उपत्यकासँगै उपत्यका बाहिरका विभिन्न स्थानमामा सहुलियत पसल सञ्चालन हुँदैछन् । चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि सरकारले सहुलियत पसल सञ्चालन गर्न लागेको हो । उद्योग,वाणिज्य तथा आपूर्ति...

भारतको साढे चार करोड अनुदान सहयोगमा बन्यो कोटेश्वर बहुमुखी क्याम्पसको नयाँ भवन

काठमाडौं । नेपालका लागि भारतीय राजदूत मंजीव सिंह पुरीले कोठमाडौंको कोटेश्वर बहुुमुखी क्याम्पसको नवनिर्मित क्याम्पस भवनको उद्घाटन गरेका छन् । शनिबारको उक्त उद्घाटन समारोहमा नेकपा नेता तथा कलेज व्यवस्थापन समितिका...

भद्रगोल आजबाट पुन : प्रशारण, बाहिरियो पुरानो टिम, के हो विवाद ?

काठमाडौँ । ६ हप्ताको अन्तरालपछि नेपाल टेलिभिजनबाट लोकपि्रय हास्य टेलिश्रृंखला भद्रगोल आजबाट पुन प्रशारण हुने भएको छ । तर, निर्देशकद्वय अर्जुन घिमिरे पाँडे र कुमार कट्टेल जिग्रीसहितको २१ जनाको समूह...

बिद्यार्थीलाइ पढाइसँगै दुना टपरी गाँस्न सिकाउदै केब्स स्कुल

रामेछाप । विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई पढाइ बाहेक परम्परागत सीप सिकाउन सुरु गरेपछि उनीहरु रमाउँदै सीप सिक्न हौसिएका छन् । पछिल्लो समय परम्परागत सीप लोप हुँदै जान थालेपछि त्यसको जगेर्ना गर्ने...

हेलिकप्टरमै जन्मियो बच्चा

जाजरकोट। जाजरकोटमा सुत्केरी हुन नसेकेर समस्यामा परेकी एक महिलाको हेलिकेप्टरमार्फत उद्धार गर्दागर्दै बच्चा जन्मिएको छ । तोकिएको मितिभन्दा झण्डै ७ दिन म्याद नाघ्दासम्म सुत्केरी हुन नसकेपछि कुशे गाउँपालिका–१ धाउनीकी २५...

विप्लव समूहद्वारा शैक्षिक संस्थामा बिष्फोट

इनरुवा। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले सुनसरीका दुई शैक्षिक संस्थामा बम बिष्फोट गराएका छन्। सुनसरीको इटहरी उपमहानगरपालिकास्थित सुष्मा गोदावरी कलेज र धरान उपमहानगरपालिकास्थित दिल्ली पब्लिक स्कूलमा बिहीबार मध्यराति विप्लव समूहले...

आइतबार काठमाडौं आउँदै चिनियाँ विदेशमन्त्री

काठमाडौं। दक्षिण छिमेकी चीनका विदेशमन्त्री वाङ यी तीन दिने भ्रमणका लागि आइतबार काठमाडौं आउने भएका छन्। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा उनी नेपाल आउन लागेके परराष्ट्र मन्त्रालयले शुक्रबार जानकारी दिएको छ।...

विल्सन विक्रम राई ‘तक्मेबुढो’ ले गरे सुटुक्क विहे

नेपाली कोमेडियन , कलाकार, गायक तथा प्रोड्युसर विल्सन विक्रम राईले विवाह गरेको खुलेको छ । गत फागुनमा सरीना लामासँग उनी विवाह बन्धनमा बाँधिएको खुलेको हो ।उनीहरूको विवाहका केही तस्बिर सार्वजनिक...

दोलखामा खोलाले जिप बगाउदा एक जनाको मृत्यू

कल्पना सापकोटा/दोलखा दोलखाको कालिञ्चोक गाउँपालिका वडा नं ९ स्थित सुन्द्रावति खोलाले जिप बगाउदा एक जनाको मृत्युु भएको छ । गए राति परेको...

काँग्रेस हिन्दु राज्यको पक्षमा छैन : निधी

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका उपसभापति विमलन्द्र निधिले आफ्नो पार्टी राज्यलाई हिन्दु राज्य नामाकरण गराउने पक्षमा नरहेको स्पष्ट पारेका छन्। पार्टीका महामन्त्री डा. शशांक कोइरालाले हिन्दु राज्यको पक्षमा वकालत...