शिक्षा

शैक्षिक सत्र २०७६/७७ को वार्षिक कार्यतालिका सार्वजनिक: राष्ट्रिय परीक्षा बोर्ड

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को लागि नयाँ शैक्षिक सत्र २०७६/७७ को वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक तालिकामा रजिष्ट्रेशन आवेदन फाराम, रजिष्ट्रेशन प्रमाणपत्र,...

शिक्षक लाइसेन्स परीक्षाको प्रवेशपत्र वेवसाइटमा, त्रुटि भए सच्याउन ३ दिने म्याद

भक्तपुर । शिक्षक सेवा आयोगले  शिक्षक लाइसेन्स परीक्षाको प्रवेशपत्र आयोगको वेवसाइटमा सार्वजजिक गरेको छ । आयोगको वेवसाइटको अनलाइन एप्लीकेशनमा गई प्रवेशपत्र लेखिएको बटनमा क्लिक गरी आफ्नो भौचरमा रहेको...

३ लाख नेपाली विद्यार्थी ६९ देशमा पढ्दै

काठमाडौं । पछिल्लो ८ वर्षको अवधिमा अध्ययन गर्न विदेश जाने विद्यार्थीको संख्या ७ गुणाले वृद्धि भएको छ । विगत ८ वर्षको तथ्यांकलाई हेर्दा अध्ययनका लागि सरकारसँग अनुमति लिएर...

कक्षा १२ पुरक परिक्षाको रुटिङ सार्बजनिक, परिक्षा २ कोड मार्फत लिइने..

राष्टीय परिक्षा बोर्ड कार्यलय सानोठिमी भक्तपुर द्वारा कक्षा १२ को पुरक परिक्षा को समय तालिका सार्बजानिक भएको छ। उक्त समयतालिका अनुसार कक्षा १२ को पुरक परिक्षा भाद्र २२ र २३...

एसईई रिटोटलिङ : ८ हजार २४ को आवेदन, ८ सय ६२ को नतिजा परिवर्तन

काठमाडौं। कक्षा १० को अन्तिममा लिईने परीक्षाको नतिजामा चित्त नबुझेर पुनर्योगको फारम भरेका मध्ये ८६२ जनाको नतिजा परिवर्तन भएको आजको गोरखापत्रले छापेको छ । गोरखापत्रमा प्रकृति अधिकारीले लेखेको पुनर्योगबाट ८६२...

एसइईको ग्रेडवृद्धि परीक्षा सुरु

भक्तपुर। माध्यामिक शिक्षा परीक्षा (एसईई) को पूरक (ग्रेड बृद्धि) परीक्षा आजबाट सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज बिहान ८ बजेबाट देशभरका ३०४...

एसइई पुनर्योगको नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एसइईको पुनर्योग (रिटोटलिङ) को नतिजा सार्वजनिक गरेको छ । गत असारमा सार्वजनिक गरिएको नतिजाप्रति चित्त नबुझाउँदै ८ हजार २४ परीक्षार्थीले पुनर्योगका लागि आवेदन...

बेलुकी आठ बजेपछी सार्वजनिक यातायातमा किन पाउदैन बिद्यार्थीले छुट ?

काठमाण्डाै/ सवारीमा विद्यार्थीलाई तोकिएअनुसार भाडामा छुटको व्यवस्था छ । तर, उक्त व्यवस्था देखाउने दाँतजस्तो मात्र भएको छ ।आइतबार साँझ करिब ७ः३० बजे । काठमाणड ब्यस्त बजार नयाँ बानेश्वरचोकमा बस तथा माइक्राेबसहरुको...

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस नतिजा….

भक्तपुर/कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । गत बैशाखमा भएको परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको हो । गत बर्षबाटै बोर्डले ग्रेडिङ्मा नतिजा सार्वजनिक गर्न शुरु गरेको...

एसइईमा लापरवाही : गल्ती गर्छन् परीक्षक, अन्याय भोग्छन् विद्यार्थी

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई)का उत्तरपुस्तिका परीक्षकले परीक्षार्थीको प्राप्ताङ्क जोड्न गल्ती गर्ने गरेको पाइएको छ। परीक्षा नियन्त्रण कार्यालयले गरेको अध्ययनबाट यस्तो तथ्य फेला परेको हो। अध्ययनले सबैभन्दा बढी गल्ती गर्ने...