लालझाडी गाउँपालिकाद्धारा विद्यालयहरुलाई स्वास्थ्य सामाग्री वितरण
कविता पोखरेल/ काठमाडौं । कन्चनपुर जिल्लाको लालझाडी गाउँपालिका भित्रका सबै विद्यालयहरुमा विभिन्न स्वास्थ्य सामाग्री वितरण गरिएको छ । गाउँपालिकाले एक कार्यक्रमकाबीच कोरोना महामारीका बिचमा सुरक्षित हुँदै पठनपाठन कार्य सुचारु गर्नका...

