शिक्षा

भौतिक पुर्बाधार विकासमा अगाडि छ, पाल्पाको थबाङ गाउँपालिका

रचना तिमल्सिना । पाल्पा जिल्लाको थवाङ गाउँपालिकाले भैतिक पुर्बाधार विकासमा उल्लेखनीय प्रगति गरेको छ । गाउँपलिकाका अध्यक्ष वीर बहादुर घर्ती मगरका अनुसार गाउँपालिकाले शिक्षा, स्वास्थ्य, यातायात लागायतका भौतिक पुर्वाधारको...

एक घर एक धाराको अभियानमा, अर्घाखाँचीको पाणिनी गाउँपालिका

रचना तिमल्सिना । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका एक घर एक धारा अभियान लिएर सबै गाउँपालिकावासीमा खानेपानीको सुबिधा पुर्याउन लागी परेको छ । गाउँपालिका नागरिहरु खानेपानिको सुविधाबाट बञ्चित हुन नपरोस...

बिकास र समृद्धिमा अगाडि मालारानी गाउँपालिका

रचना तिमल्सिना । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका बिकास र समृद्धिको बाटोमा अग्रसर रहेको गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले बताउनु भयो । उहाँका अनुसार गाउँपालिकाले शैक्षिक क्षेत्रको बिकासको लागि आफ्नै पहलमा सुबिधा...

बिगतको तुलनामा विकसित हुँदै, रुपन्देहीको शुद्धोधन गाउँपालिका

रचना तिमल्सिना । जननिर्वाचित जनप्रतिनिधी पाएसँगै सामान्य रुपमा रहेको रुपन्देहीको शुद्धोधन गाउँपालिकाले दर्जनौं क्षेत्रहरुमा परिवर्तन र विकास गर्न सफल भएको छ । कर्मचारी र जनप्रतिनिधीको राम्रो सम्बन्ध रहेको गाउँपालिकाले पछिल्ला...

कृषिमा प्राथमिकता दिदै, रुपन्देहीको कन्चन गाउँपालिका

रचना तिमल्सिना । रुपन्देही जिल्लाको कन्चन गाउँपालिकाले कृषि क्षेत्रलाई मुख्य प्राथमिकता दिएको छ । गाउँपालिकाले कृषी तथा पशुपालनकोलागि किसानहरुलाई अनुदान दिई युवाहरुलाई कृषि तथ पशुपालन तर्फ आर्कषित गरिरहेको गाउँपालिका अध्यक्ष...

प्राविधिक शिक्षामा जोड दिदै, बगनासकाली गाउँपालिका

रचना तिमल्सिना । पाल्पा जिल्लाको बगनासकाली गाउँपालिकाले प्राविधिक शिक्षामा जोड दिएको छ । गाउँपालिकाले शिक्षको गुणस्तर बृद्धि गर्न बिद्यालयहरुमा आफ्नै पहलमा सिटिभिटिबाट मान्यता प्राप्त विभिन्न शैक्षिक कार्यक्रमहरु अध्यापन गराउन सुरु...

विकासको गतिमा फड्को मार्दै, जन्तेढुङ्गा गाउँपालिका

कविता पोखरेल । खोटाङ जिल्लाको जन्तेढुङ्गा गाउँपालिका जिल्लाका अरु गाउँपालिकाभन्दा विकास निर्माणमा अगाडि रहेको अध्यक्ष शंखर बहादुर राईले बताउनु भयो । उहाँका अनुसार गाँउपालिकाले सबै वडालाई जोड्ने सडकको निर्माण कार्य...

मकालु गाउँपालिकाको मुख्य प्राथमिकतामा पर्यटन

रचना तिमल्सिना । संखुवासभाको मकालु गाउँपालिकाले पर्यटन क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको गाउँपालिकाका अध्यक्ष तेज बहादुर पोखरेलले बताउनु भयो । उहाँका अनुसार गाउँपालिकामा रहेको मकालु हिमालको प्रचार प्रसार तथा संरक्षण गरि...

समृद्धि तर्फको बाटोमा अग्रसर, नौबहिनी गाउँपालिका

रचना तिमल्सिना । प्युठान जिल्लामा पर्ने नौबहिनी गाउँपालिका समृद्धको बाटो तर्फ अगाडि बढिरहेको गाउँपालिका अध्यक्ष शिव रिजालले बताउनु भयो । उहाँका अनुसार गाउँपालिकाले चाडैंनै समृद्ध बन्ने योजना अनुसार पालिकाको केन्द्रसम्म...

समृद्ध नेपाल सुखी नेपालीको सपना साकार गर्दै, गौरिगन्ज गाउँपालिका

कविता पोखरेल । झापा जिल्लाको गौरिगन्ज गाउँपालिका समृद्ध नेपाल सुखी नेपालिको सपना साकार तर्फ अगाडि बढी रहेको पालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार गाउँपालिकाले कृषि ,पशुपालन र...