जनप्रतिनिधिको आगमन संगै समृद्ध बन्दै महादेवा गाउँपालिका
रचना तिमल्सिना । सप्तरी जिल्लाको महादेवा गाउँपालिकाले समृद्धि तर्फको यात्रा अगाडि बढाएको गाउँपालिका अध्यक्ष दिपक कुमार यादवले बताउनु भयो । उहाँका अनुसार गाउँपालिकाले शिक्षा, स्वास्थ, कृषि ,सडक लगायतका क्षेत्रमा उल्लेखनिय...

