जनप्रतिनिधी आएसँगै समृद्धिको बाटोमा, सप्तरीको खडक नगरपालिका
रचना तिमल्सिना । जनप्रतिनिधी आएसँगै सामान्य रुपमा रहेको बैतडिको खडक नगरपालिकाले दर्जनौं क्षेत्रहरुमा परिवर्तन र विकास गर्न सफल भएको छ । सडक, बिद्युत, स्वास्थ्य, खेलकुद, खानेपानि लगायतको विकासका पुर्वाधारमा नगरपालिकाले...

