आर्थिक

चितवन रङ्गशालामा लगाइएको डोजरबारे के भन्छिन् मेयर रेणु दाहाल ?

चितवन। भरतपुर महानगरपालीकाका मेयर रेणु दाहालले क्रिकेट रङ्गशालाको वालमाथि लगाइएको डोजर चितवनबासी र सिङ्गो नेपालीको भविष्यमाथि लगाइएको डोजर भएको बताएकी छिन्। धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनमा निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण...

स्थानीय तहलाई १ खर्ब २३ अर्ब शसर्त अनुदान

काठमाडाैं । आगामी आर्थिक वर्षमा प्रदेश र स्थानीय तहमा वित्तीय समानीकरण अनुदान वापत क्रमशः ५५ अर्ब ३० करोड र ७९ अर्ब ३० करोड रुपैयाँ विनियोजन भएको छ । शसर्त अनुदानतर्फ प्रदेशमा...

वृद्धाभत्ता मासिक एक हजार बढ्यो, एकल महिलाको पाँच सय

जेष्ठ नागरिकलाई दिइने सामाजिक सुरक्षा भत्ता मासिक एक हजार रूपैयाँ वृद्धि भएको छ।  अर्थमन्त्री युवराज खतिवडाले बुधबार आर्थिक वर्ष २०७६/०७७ को बजेट भाषण गर्दै ७० वर्षमाथिका नागरिकलाई अहिले दिइँदै आएको...

आर्थिक वर्ष २०७६/७७ को बजेट बुधबार ल्याइदै, प्रतिव्यक्ति आय ११ सय २० डलर पुग्ने

काठमाडौं ।  बुधबार संघीय संसदको संयुक्त बैठकमा सरकारले बजेट पेश गर्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को राजश्व र व्ययको वार्षिक अनुमान अर्थात बजेट पेश गर्नु...

सुमार्गीको पैसाको स्रोत खोज्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले व्यापारी अजेयराज सुमार्गीको बैंकमा रहेको रकमको स्रोतबारे छानबिन गर्न आदेश दिएको छ । सर्वाेच्चले सुमार्गीको बैंकमा रहेको रकम के कुन स्रोतबाट आएको हो ? सम्पति शुद्धीकरण...

छ करोडको लागतमा सूर्यविनायकमा सडक विस्तार शुरु

भक्तपुर/ सङ्घीय सरकारको रु छ करोडको लागतमा सूर्यविनायक नगरपालिका–२ बालकोट हुँदै वडा नं १ सिरुटारबाट बिरुवासम्मको सडक विस्तारकार्य शुरु भएको छ । उक्त सडक करीब छ किलोमिटर लम्बाइ र फुटपाथसहित...

स्थानीय तहलाई सिंहदरबारसँग तुलना नगराैंः अध्यक्ष श्रेष्ठ

काठमाडौँ/कानूनी अस्पष्टता, कमजोर आन्तरिक आय, कर्मचारी र जनप्रतिनिधिबीचको सहकार्यको अभावका कारण स्थानीय तहको अपेक्षाअनुरुप विकास हुन नसकेको बताइएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल र विकास पत्रकार मञ्च (फोडेज) नेपालले...

बुुटवलमा भव्य अन्तर्राष्ट्रिय प्रर्दशनी केन्द्र र सभाहल बन्दै

बुटवल/ बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन हल निर्माणको काम चलिरहेको छ भने अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको काम शुरु भएको छ । सरकारको ठुलो लगानीमा बन्न लागेको अन्तर्राष्ट्रिय स्तरको प्रर्दशनी केन्द्र र सम्मेलन हलले ५...

भारतले फेरि किन इन्धन रोक्यो, पूर्वमा पेट्रोलियम पदार्थको हाहाकार

भारतले पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका ७३ ट्याङ्करलाई पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारमा रोकेपछि पूर्वमा पेट्रोलियम पदार्थको अभाव भएको छ । अनलाइन माध्यमबाट भन्सार ‘इन्ट्री सिस्टम’ शुरु गरिएको...

मिर्चैया नगरपालिकाले साना सिंचाई निर्माण/ मर्मत संभार कार्यक्रम संचालन गर्दै

सीराहको मिर्चैया नगरपालिकाले साना सिंचाई निर्माण मर्मत संभार कार्यक्रम संचालन गर्ने भएको छ । उक्त नगरपालीकाको आ.ब. २०७५/७६ को सशर्त अनुदानको बार्षीक कार्यक्रम अनुसार साना सींचाइ नीर्माण अन्तर्गत  स्यालो ट्युवेल...