कृषि क्षेत्रलाई मुख्य प्राथमिकता दिएर काम गर्दै, सुनसरिको गढी गाउँपालिका
कबिता पोखरेल । सुनसरिको गढी गाउँपालिकाले कृषि क्षेत्रलाई मुख्य प्राथमिकता राखेर काम गरिहेको छ । कृषि र पशुपालनमा जोड दिएर युवाहरुलाई गाउँपालिकास्तरमै रोजगारि सृजना गरि उनिहरुको जीवनस्तरलाई माथि उकास्ने योजना...

