नयाँपुल विशेष
आठबीस नगरपालिकामा शिक्षा र स्वास्थ्य चौकीको भवन निर्माण गरिदैं
वडा कार्यालय नागरिकको स्वास्थ्यमा गम्भिर भएर लागेको छः वडाध्यक्ष शेर्पा
कोरोनाका कारण संन्तोषजनक काम गर्न सकिएनः वडाध्यक्ष थापा
आफ्नै आईसोलन भवन बनाउदै दशरथचन्द नगरपालिका
मेयर नरेन्द्र सिंह थापा दशरथचन्द नगरपालिका, बैतडी[/caption] बैतडी । विश्वभरि फैलिएको कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि बैतडीको दशरथचन्द... प्रधानमन्त्री ओली र यूवा नेता पौडेलको रचनामा राष्ट्रियताले ओतप्रोत एल्बम सार्वजनिक
काठमाडौ । प्रधानमन्त्री केपी ओलीको रचना तथा राष्ट्रिय यूवा संघ नेपालका सहसंयोजक तथा यूवा नेता रमेश पौडेलको संयोजनमा तयार भएको “सम्वृद्ध नेपाल, सुखि नेपाली” नामक गिती एल्वम सार्वजनिक...
नेपाल– भारत युद्धको सम्भावना कति ?
नयाँपुल टिम
काठमाडौं । सदियौंदेखि एक आपसमा मिलेर बसेका भारत र नेपालको सम्बन्धमा चिसोपना आएसँगै भारतीय मिडियाहरुले यतिखेर नेपालमाथि चौतर्फी आक्रमण सुरु गरेका छन्...
शुद्धिकरण भन्दै १४५ मध्ये ९९ को सदस्यता खारेज गरेपछि पत्रकार महासंघ दोलखाको तिब्र आलोचना
चरिकोट । पत्रकारका नाममा गैरपत्रकार हावी भएपछि क्रियाशिल पत्रकारहरुलाई मात्र आवद्ध गराउन नेपाल पत्रकार महासंघमा वर्षौदेखि आवाजहरु उठिरहे पनि विभिन्न चुनौतीका कारण यो समस्याको हल हुन सकिरहेको छैन्...
गौरीशंकर र बैत्यश्वर जोड्ने सडकको स्तरोन्नतिका लागि टेन्डर आव्हान
बामदेवका लागि उप निर्वाचन भए, दोलखा र झापा–५ अनुकुल
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी सकिएपछि उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अघि सारेपछि सत्ताको नेतृत्वकर्ता दल भित्र...

