स्थानीय सरकार

रामेछापमा ३ सरकारी कार्यालयहरुको समयमै पुनर्निर्माण सम्पन्न, छिटाे काम सकिएको भन्दै ठेकेदार घिमिरेले फिर्ता गरे राज्यलाई ४० लाख 

रामेछाप / रामेछापका ३ वटा सरकारी कार्यालयहरुको पुनर्निर्माण कार्य सम्पन्नपछि हस्तान्तरण गरिएकाे छ । भूकम्पबाट क्षतिग्रस्त शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय र...

खानेपानी परियोजनाबाट १५ जिल्लाका तीन लाख ३३ हजार परीवार लाभान्वित हुने

पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाको पहिलो र दोस्रो चरणमा गरी पिउनेपानीबाट बञ्चित १५ जिल्लाका तीन लाख ३३ हजार ५५० बासिन्दा लाभान्वित भएका छन् । सन् २००८ देखि २०१३...

तनहुमा मापदण्ड नपुगी सञ्चालन गरिएका क्रसर उद्योग बन्द गरिने

तनहुँ / मापदण्ड नपुगी सञ्चालन गरिएका जिल्लाका क्रसर उद्योग बन्द गरिने भएको छ । जिल्लास्तरीय अनुगमन तथा समन्वय समिति तनहुँको निर्णयअनुसार नियमानुसार मापदण्ड नपुर्याउने तथा नपुगेका उद्योग आगामी साउन एक...

पर्वतका सबै स्थानीय तहमा उद्यमीको खोजी गरी तालिम संचालन

पर्वत/ जिल्लाका सातै स्थानीय तहमा न्यून आय भएका युवायुवतीलाई उनीहरूको सीप र क्षमतामा आधारित उद्यमसम्बन्धी प्रशिक्षण दिन थालिएको छ । हातमा सीप र मनमा जाँगर हुनेलाई घरमै बसेर आम्दानी गर्न...

सप्तरीको तिलाठी बालविवाह मुक्त वडा घाेषणा

राजविराज/ प्रदेश न. २ का भुमि व्यवस्था तथा कृषि, सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले बालविवाहका कारण ४० प्रतिशत बालबालिकाहरु बाध्य भएर बिचमै पढाई छाड्दै गएको बताएका छन । सप्तरीको तिलाठी...

गण्डकी प्रदेशलाई प्राथमिकता, आवश्यकता र औचित्यताका आधारमा बजेट विनियोजन गर्न सुझाव

काठमाडौं/ गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले आगामी वर्षको बजेट सरकारको प्राथमिकता, आवश्यकता र औचित्यताका आधारमा विनियोजन गर्न  सरकारलाई सुझाव दिएको छ । चालू आर्थिक वर्षको बजेट कार्यान्वयन तथा आगामी...

जिल्ला अदालत ओखलढुङ्गाका कर्मचारी मृत भेटिए

ओखलढुङ्गा/ जिल्ला अदालत ओखलढुङ्गामा कार्यरत एक कर्मचारी कार्यालय समयमा मृत भेटिएका छन् । अदालतका कार्यालय सहयोगी सिद्धिचरण नगरपालिका-३ केराउस्वाँराका ४६ वर्षीय पोष्टप्रसाद दाहाल मृत भेटिएका हुन् । अस्थायी करार सेवामा...

चितवन महोत्सव- २०७५ को हिसाब सार्वजनिक

चितवन । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा गत पुष २५ देखि माघ ५ गतेसम्म नारायणी नदी किनारमा सञ्चालन भएको चितवन महोत्सवमा एक करोड ३९ लाख रुपैयाँ फाइदा भएको छ ।...

शिक्षा क्षेत्र सुधारका लागी ठाकुरबाबा नगरपालिकाम सरोकारवाला पक्षको कार्यशला शुरु

बर्दिया/ ठाकुरबाबा नगरपालिका–१, भुरीगाउँमा सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष, अभिभावक संघका अध्यक्ष र प्रधानाध्यापकहरुका लागी २ दिने क्षमता अभिवृद्धी कार्यशाला गोष्ठी बुधबारबाट शुरु भएको छ । ठाकुरबाबा नगरपालिकाको शिक्षा...

क्रिकेट रंगशाला बनाउन चितवन उद्योग वाणिज्य संघले एक करोड दिने

चितवन । चितवनको रामपुरमा धुर्मुससुन्तलि फाउण्डेशनले निर्माणा गरिरहेकाे अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि चितवन उद्योग बाणिज्य संघले एक करोड सहयोग गर्ने घोषणा गरेको छ । संघले शुक्रबार नारायणगढमा पत्रकार सम्मेलन...