पुष्कर खड्का / रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिकामा एकाउन्टेन्ट नहुँदा कार्यालयका नियमित काम कारवाहीमा समस्या उत्पन्न भएको छ । दुई महिना अघि एकाउन्टेन्ट सुरुवा भएर गएपछि अहिलेसम्म नयाँ...
पुष्कर खड्का /मन्थली । विश्व वातावरण दिसको अवसमा बुधबार रामेछापको सदरमुकाम मन्थलीमा र्याली तथा प्रवचन कार्यक्रमको अयोजना गरिएको छ । मन्थली नगपालिकाको आयोजना तथा जिल्ला स्थित सरोकारवाला सरकारी तथा नागरिक...
सुर्खेत : कर्णालीमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ। प्रदेश प्रमुख दुर्गाकेशर खनालले बुधबार प्रदेश सभामा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका...
इटहरी : इटहरी उपमहानगरपालिका भित्र सञ्चालित निजी विद्यालयको लागि शुल्क सीमा निर्धारण गरिएको छ । उपमहानगरपालिका कार्यालयले शुल्क तोकेको हो । उपमहानगरपालिकाले विद्यालयलाई स्तरीयताका आधारमा विभिन्न समूहमा वर्गीकरण गरेर शुल्क तोकेको...
इटहरी । पूर्व पश्चिम राजमार्गलाइ जोडने लथालिंग अवस्थामा रहेको इटहरीको टेंग्रा पुल अन्तत भत्किएको पनि एक बर्ष पुगेको छ । इटहरी उपमहानगरको मातहतमा रहेको सो टेंग्रा पुलको पुनःमर्मत सम्भारकालागि मेयर...
काठमाडौं/ इटहरी उपमहानगरपालिकाका मेयर द्वारिक चौधरीले पत्रकारको नाक भाच्न एक करोड रुपैयाँ छुट्याएको अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालमा यो विषयमाथि व्यापक टिकाटिप्पणी भइरहेको छ । कयौंले उनका अभिव्यक्तिको विरोध गरेका छन्...
रौतहट : राजपुर नगरपालिकाका मेयर कुटिएका छन्। इद पर्व मनाउन चन्दा माग गर्दा विवाद भएपछि मंगलबार राति रौतहटको राजपुर नगरपालिकाका मेयर शेख सकिललाई राजपुरको मह्मुदिया मस्जिदमाथि कुटपिट भएको हो। इद पर्व...
भानु नगरपालिकाले नेपाली भाषा र साहित्यका धरोहर भानुभक्त आचार्यले लगाउने गरेको बिर्खे टोपी लगाउन अनिवार्य गरेको छ । भानुभक्तको जन्मथलो चुँदीरम्घामा अवस्थित भानु नगरपालिकाले आफ्ना १ सय बढी कर्मचारीलाई बिर्खे...
बैतडी/ जिल्लाकाे दोगडाकेदार गाउँपालिकाकाले टुहुरा बालबालिकालाई भत्ता वितरण गर्ने भएको छ । यहाँका २० टुहुरा बालबालिकालाई मासिक रू दुई हजारका दरले भत्ता वितरणको तयारी भएको गाउँपालिकाका कार्यालय सहायक अम्बादत्त जोशीले...
सिन्धुपाल्चोक/जिल्लाका सरकारी विद्यालयका शिक्षकका छोराछोरीलाई अनिवार्य रुपमा सरकारी विद्यालयमै पढाउनुपर्ने नियम ल्याइने भएको छ । जिल्लामा देखिएका शैक्षिक क्षेत्रका अन्याेल न्युनीकरण गर्न भन्दै भएको सरोकारवालाको भेलाले सो निर्णय गरेको हो ।...