काठमाण्डौँ - ग्लोबल र एडभान्स दोश्रो माफ अन्तरविद्यालय छात्र भलिबल प्रतियोगितामा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
दोहोरो जित निकालेको...
काठमाण्डौँ - ग्लोबल र एडभान्स दोश्रो माफ अन्तरविद्यालय छात्र भलिबल प्रतियोगितामा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
दोहोरो जित निकालेको...
काठमाडौं – सरकारले घोषणा गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमले डोजर व्यवसायी, मजदुर र सम्बद्ध प्राविधिक बेरोजगार बन्नुपर्ने अवस्था आएको छ।
रोजगार कार्यक्रममा...
काठमाण्डाै – नेपाल राष्ट्र बैंकले साेमबार रु २ अर्बको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले आइतबार सूचनामार्फत ट्रेजरी बिल बिक्री गर्न लागेको जानकारी दिएको छ ।...
काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीसँग आइतबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष र प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भेटवार्ता गर्नुभएको...
गुल्मी - गुल्मीमा भ्रष्टाचारविरुद्ध नागरिक निगरानी संस्था गठन गरिएको छ ।
समाजमा बढ्दो भ्रष्टचार न्यूनीकरण गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिकसँगकाे सहकार्यमा निगरानी संस्था...
काठमाण्डाै – सरकारले अगाडि बढाएको जनताको जलविद्युत् कार्यक्रमका लागि लगानीकर्ताले सुरुमै दश प्रतिशत रकम दाखिला गरी शेयर आवेदन माग गर्न सक्ने व्यवस्था गरिएको छ ।
...पोखरा - कास्की जिल्ला बास्केटबल संघको आयोजना तथा पोखरा महानगर पालिकाद्वारा संरक्षित “तेश्रो कुँवर व्रर्दश एण्ड शन्स् राष्ट्रिय भेट्रान्स बास्केटबल प्रतियोगिता २०७५” को उपाधी काठमाण्डौको ठमेल यूनाइटेडले...
कैलाली - पहिलो आठौं राष्ट्रिय खेलकुदअन्तर्गत प्रदेश ७ छनोटको पुरुष ह्यान्डबलमा कैलाली आइतबार पहिलो भएको छ । कैलालीले फाइनलमा कञ्चनपुरलाई १९–१५ गोलले पराजित ग¥यो । तेश्रो स्थानका...
सिरहा - सिरहामा अवैध मदिरा नस्ट गरेको छ।
काठमाण्डौँ - सङ्घीय संसद्मा दर्ता भएको ‘सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ विधेयकमा सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्तिले सूचना प्रविधि विभागमा दर्ता गर्नुपर्ने व्यवस्था...
काठमाडौं - सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन पुरा भएपछि नयाँ भर्ना प्रक्रिया सुरु गर्ने बताएका छन् ।
नेपाल...
काठमाडौँ -विवेकशील नेपाली पार्टीले चर्चित गायक पशुपति शर्माको गीत 'लुट्न सके लुट कान्छा' लाई युट्युबबाट हटाउन लगाइनु लोकतन्त्रमाथिको प्रहार भनेको छ।
...