Sports

ग्लोबल र एडभान्स क्वाटरफाइनलमा

काठमाण्डौँ - ग्लोबल र एडभान्स दोश्रो माफ अन्तरविद्यालय छात्र भलिबल प्रतियोगितामा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

दोहोरो जित निकालेको...

भेट्रान्स बास्केटबल प्रतियोगिताको उपाधीे ठमेल यूनाइटेडले जित्यो

पोखरा - कास्की जिल्ला बास्केटबल संघको आयोजना तथा पोखरा महानगर पालिकाद्वारा संरक्षित “तेश्रो कुँवर व्रर्दश एण्ड शन्स् राष्ट्रिय भेट्रान्स बास्केटबल प्रतियोगिता २०७५” को उपाधी काठमाण्डौको ठमेल यूनाइटेडले...

आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्रदेश ७ छनौट

कैलाली - पहिलो आठौं राष्ट्रिय खेलकुदअन्तर्गत प्रदेश ७ छनोटको पुरुष ह्यान्डबलमा कैलाली आइतबार पहिलो भएको छ । कैलालीले फाइनलमा कञ्चनपुरलाई १९–१५ गोलले पराजित ग¥यो । तेश्रो स्थानका...

आठौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश छनौट शुरु, पहिलो गोल्ड मेडल बागलुङलाई

पोखरा - प्रदेश नं ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुदका लागि पोखरामा शुक्रबार बाट प्रदेश स्तरिय खेलाडी छनौट प्रक्रिया शुरु गरिएको छ । छनौट खेलमा १०...

सुदूरपश्चिम प्रदेश स्तरीय प्रतियोगिता सुरु

काठमाण्डौँ - सुदूरपश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिको आयोजनामा प्रदेश नं. ५ का विभिन्न जिल्लाहरुमा सञ्चालन हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेश स्तरीय प्रतियोगिता आजबाट धनगढीमा...

भानुभक्त सेमिफाइनलमा

काठमाण्डौँ - आयोजक भानुभक्त मेमोरियल स्कुल तेश्रो भानु विन्टर कप बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ । भानुभक्तले रिलायन्सलाई २८–१४ ले पराजित ग¥यो ।...

पाणिनि विजयी

काठमाण्डौँ - पाणिनि चौथो अर्किड कप सेभेन ए साइड जुनियर छात्र फुटबल प्रतियोगितामा बुधबार विजयी भएको छ ।

काँडाघारीस्थित आयोजक...

एनआरएनको सहभागिता निश्चित

काठमाडौं - प्रदेश ५ मा हुने आठौं राष्ट्रिय खेलकुदमा एनआरएन खेलाडीको सहभागिता निश्चित भएको छ ।

सो सम्बन्धी सम्झौता पत्रमा...

हिरो महिला गोल्डकप फुटबल: नेपालले इरानलाई पराजित, फाइनल पुग्ने सम्भावना बलियो

काठमाडौं - हिरो महिला गोल्डकप फुटबलमा नेपालले इरानलाई पराजित गर्दै फाइनल पुग्ने सम्भावनालाई बलियो बनाएको छ ।

भारतको भुवनेश्वरस्थित कालिंगाा रंगशालामा...

गोल्डेनगेट फुटसल च्याम्पियन

काठमाडौं - गोल्डेनगेट इन्टरनेसनल कलेजले चौथो हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत गल्र्स फुटसलको उपाधि सोमबार जितेको छ । गोल्डेनगेटलेले फाइनलमा जेभियर इन्टरनेसनल कलेजलाई २–० गोलले पराजित ग¥यो ।...

विल्सन र नेरिकलाई इनोभेटिभ कप

काठमाण्डौँ - विल्सन एकेडेमी र नेरिक एकेडेमीले आठौं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । दुई उपाधि चुम्न सफल विल्सन सिनियर ब्वाइज र सिनियर...

रेडिअन्ट र न्यु भिजन च्याम्पियन

काठमाडौं - माघ २८ गते । रेडिअन्ट पब्लिक र आयोजक न्यु भिजन एकेडेमी प्रथम न्यु भिजन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा सोमबार च्याम्पियन बनेका छन् । दोहोरो...

buy baclofen online cheap, buy clomid online cheap.