Nayapul Special

चीनमा राष्ट्रपति भण्डारी बस्ने होटलमा नेपालको झण्डा

सियान - राष्ट्रपति विद्यादेवी भण्डारीलाई सान्सी प्रान्त सरकारले राखेको होटेल पिपल्स ग्रान्डलाई नेपाली राष्ट्रपति निवासजस्तै रूपमा देखाउने प्रयास सान्सीका अधिकारीहरुले गरेका छन् ।

काठमाडौं - तनहुँ हाइड्रोपावर लिमिटेडले १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको बाँध लगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि पुनः बोलपत्र (टेण्डर) आव्हान गरेको छ ।

बुटवल - प्रदेश सरकारले २०७६ सालमा ६ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश सरकारले...

गुल्मीमा झाडापखालाबाट सिङ्गो गाउँ नैै प्रभावित

गुल्मी - गुल्मीमा झाडापखालाबाट सिङ्गो गाउँ नैै प्रभावित भएको छ । जिल्लाको मुसिकोट नगरपालिको ४ दजाकोट गाउँका अधिकांश वासिन्दा झाडा पखालाका कारण प्रभावित भएका छन् ।

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निमाण भइरहेको त्रिपुरेश्वरको त्रिपुरासुन्दरी मन्दिर, बसन्तपुर क्षेत्रको काष्ठमाण्डप लगायतका विभिन्न मन्दिरहरुको निरीक्षण गरेका छन् ।

...

चलचित्र ‘प्रेम गीत ३’ निर्माणको घोषणा: प्रदीप खड्का दोहोरिने पक्का

काठमाडौं – चलचित्र ‘प्रेम गीत ३’ निर्माणको घोषणा गरिएको छ । फिल्मका निर्माता सन्तोष सेनले यस वर्षको चैत २८ गतेलाई रिलिज तोक्दै फिल्म निर्माणको घोषणा गरे ।

काठमाडौँ - वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले मरणोपरान्त अर्थात निधनपछि आँखाको नानी दान गर्ने अठोट गरे । उनीहरुले आँखाको नानी मात्रै दान गरेनन्, आँखा दानको...

कार्ड बिना नै एटिएमबाट पैसा निकाल्न

काठमाण्डौँ - अब कार्ड बिना नै एटिएमबाट पैसा निकाल्न पाइने भएको छ। सिभिल बैंकसँगको सहकार्यमा हाम्रो टेक्नोलोजी प्रा.लि.ले ‘कार्डरहित एटिएम भुक्तानी’ सेवा प्रयोगमा ल्याउन लागेको हो। ‘एम...

दक्षिण एशियाकै ठूलो सिद्धगुफाभित्र कार्यपालिकाको बैठक सम्पन्न

दमौली – तनहुँ बन्दीपुर गाउँपालिकाले दक्षिण एशियाकै ठूलो दाबी गरिएको सिद्धगुफाभित्र कार्यपालिकाको बैठक सम्पन्न गरेको छ । 

बन्दीपुर गाउँपालिका–५ विमलनगरस्थित सिद्धगुफाको...

धेरै कठिनाईहरुका बाबजुद आजैको दिन आएको थियो लोकतन्त्र

काठमाण्डौँ - बैशाख ११ अर्थात लोकतन्त्र दिवस । १४ वर्ष अघि आजकै दिन राजाको प्रत्यक्ष शासन व्यवस्थाको अन्त्य भएर लोकतन्त्र बहाल भएको थियो ।

...

घर नबनाउने ‘भूकम्पपीडित’बाट पीडित स्थानीय सरकार

दोलखा - गत वैशाख ५ गते अनलाइनखबर टिम दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ४ मागापौवाको वडा कार्यालयमा पुग्दा वडाध्यक्ष भरत ढुंगेल र सचिव चीना तामाङ पुनर्निर्माणको अन्तिम...

राष्ट्रपति भण्डारी चीनको राजकीय भ्रमणका लागि प्रस्थान

काठमाडौँ -  राष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना चिनियाँ समकक्षी सी चीनफिङको निमन्त्रणामा यही वैशाख ११ देखि १९ गतेसम्म चीनको राजकीय भ्रमणका लागि बुधबार त्यसतर्फ प्रस्थान गरेकी छन्...