Country

ओली नेतृत्वको सरकाले ११ महिना पूरा गरेका राम्रा काम

काठमाडौं - फागुन ३ गते २०७४ मा गठन भएको केपी ओली नेतृत्वको सरकाले ११ महिना पूरा गरेको छ । यो अवधिमा सरकारको प्रशंसाभन्दा आलोचना धेरै भयो ।...

यस्तो छ सांसद्–प्रधानमन्त्री संवाद

काठमाण्डौँ - प्रस्तुत छ सांसद्–प्रधानमन्त्री संवाद :

खगराज अधिकारी : भ्रष्टाचार नियन्त्रणमा सरकारले प्रभावकारी भूमिका खेलेको छ। भर्खरै ‘नेपालिक्स’ ले नेपाली धनाढ्यले...

डा.केसीका विषयमा गगन थापाको प्रश्न, प्रधानमन्त्रीको जवाफ

काठमाण्डौँ - नेपाली कांग्रेसका सांसद गगन थापाले शुक्रबार प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीसामू डा. गोविन्द केसीसँग गरेको विगतको सहमतिबारे प्रश्न गरेका छन्।

आलोक यादव - हतियारधारी ब्यक्तिलाई पक्राउ गर्न सिरहा प्रहरीले गोली चलाएको छ । गोली लागि सिरहा नगरपालिका, ९ का २९ वर्षीय प्रमोद यादव घाईते भएका छन् ।...

ज्ञान निकेतनको विजयी सुरुआत

काठमाडौं - आयोजक ज्ञान निकेतनले १८ औं ज्ञान निकेतन प्लस टु छात्र बास्केटबल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेको छ । शंखमूलस्थित घरेलु कोर्टमा ज्ञान निकेतनले हिमालय ह्वाइटहाउस...

सडक सभ्यता अभिवृद्धि तथा सवारी घटना न्यूकिकरण सम्बन्धि सडक सुरक्षा कार्यक्रम

आलोक यादव , सिरहा - सिरहाको लहानमा सामुदायिक प्रहरी साभेदारिमा सडक सभ्यता अभिवृद्धि तथा सवारी घटना न्यूकिकरण सम्बन्धित सडक सुरक्षा कार्यक्रम     आज बिहान ०८:००-१३:०० बजे सम्म यातायात...

प्रतिनिधिसभामा प्रधानमन्त्री–सांसद प्रश्नोत्तर

काठमाडौं - प्रतिनिधिसभामा प्रधानमन्त्री–सांसद प्रश्नोत्तर शुक्रबार सुरु हुने भएको छ। प्रधानमन्त्रीसँग प्रत्येक महिनाको पहिलो र तेस्रो साता सांसदले प्रश्न गर्ने र प्रधानमन्त्रीले तत्काल जवाफ दिनुपर्ने व्यवस्था नियमावलीमा छ।...

स्थानीय तहमा रोजगार खुल्दै, भोलिदेखि दरखास्त दिन सकिने

 काठमाडौं - सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७५३ वटै स्थानीय तहमा रोजगार संयोजक छनौटको प्रक्रिया सुरु गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहिबार पत्रकार...

दैलेख र पाल्पाको ग्यास खानी अन्वेषण गर्न चिनियाँ परियोजना स्वीकृत

काठमाण्डौ – सरकारले ग्यास खानीको अन्वेषण गर्न एक चिनिया परियोजनालाई स्वीकृत गरेको छ ।
मन्त्रिपरिषद्को पछिल्लो बैठकले दैलेख र पाल्पाको तानसेनमा भएको ग्यास खानीको अन्वेषण गर्न चिनियाँ परियोजनालाई...

साढे ३३ किलो सुनकाण्ड, पाँचजना न्यायाधीशलाई एकैपटक कारबाही

काठमाडौं - गलत नियतले न्याय सम्पादन गरेको भन्दै उच्च अदालतका पाँचजना न्यायाधीशलाई एकैपटक कारबाही गरिएको छ । साढे ३३ किलो सुनकाण्डमा प्रहरीले पक्राउ गरी मुद्दा चलाएका अभियुक्तहरुलाई...

डा. केसीको स्वास्थ्य अवस्था गम्भीर, मध्यरातमा काठमाडौं ल्याइयो

काठमाडौं - आमरण अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि राति नै काठमाडौं ल्याइएको छ ।

डा. केसी ९ दिनदेखि...

भरतपुर महानगरपालिकामा ठूला पूर्वाधार आयोजनाका काम सुरु

चितवन – भरतपुर महानगरपालिकामा ठूला पूर्वाधार आयोजनाका काम सुरु भएका छन् । महानगरपालिका भित्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सेवा सुविधा प्रदान गर्न सक्ने गरी तयार गरिएका योजनाका...

buy baclofen online cheap, buy clomid online cheap.