विश्व

अष्ट्रेलियामा ६ दशमलब ५ म्याग्निच्युडको भूकम्प

काठमाडौं- अष्ट्रेलियामा शक्तिशाली भूकम्प गएको छ। पश्चिम अष्ट्रेलियाको तटीय इलाकामा ६ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको अष्ट्रेलियाको भूगर्भ विभागले जनाएको छ।

स्थानीय समयानुसार आइतबार दिउँसो ३:३९ मा...

प्रधानमन्त्री मोदीको मन्त्रीहरुलाई कडा निर्देशन: साढे नौ बजे कार्यालय पुग्नु

नयाँदिल्ली/भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना मन्त्रीहरुलाई कडा अनुशासनमा बस्न निर्देशन दिएका छन् । दोस्रोपटक प्रधानमन्त्री चुनिएपछिको बुधबारको पहिलो मन्त्रिपरिषद बैठकमा उनले सबै मन्त्रीहरुलाई साढे ९ बजे कार्यालय पुग्न निर्देशन समेत...

किन बढ्यो अमेरिका–चीन व्यापार युद्ध ?

काठमाडौं- विश्वको पहिलो र दोस्रो अर्थतन्त्र भएका मुलुकहरु अमेरिका र चीन अहिले व्यापार युद्धमा होमिएका छन् । यो युद्धमा हतियार बनेको छ, एक अर्काको सामान आयातमा भन्सार दरको...

चिनियाँ राष्ट्रपति सी रूस भ्रमणमा, समकक्षी पुटिनको प्रशंसा

चीनका राष्ट्रपति सी जिन्पिङले रुसी समकक्षी भ्लादिमर पुटिनलाई "निकटका मित्र" भन्दै उनको प्रशंसा गरेका छन्। चीन र अमेरिकाबीच व्यापारयुद्ध चर्किएको बेलामा सी तीनदिने भ्रमणका लागि रुस पुगेका छन्। उनको यो...

श्रीलंकामा मुस्लिम मन्त्रीहरुको संयुक्त राजीनामापछि धार्मिक ध्रुविकरण

कोलम्बो : श्रीलंकामा जारी राजनीतिक संकटका बीच मुस्लिम मन्त्रीहरुको संयुक्त राजीनामासँगै थप धार्मिक तिक्तता बढाएको बताइएको छ । प्रभावशाली बौद्ध संन्यासी अथुरालिए रतनाको भोक हड्तालपछि मुस्लिम मन्त्रीहरुले राजीनामा दिएका हुन् ।...

सुडानमा प्रदर्शनकारीमाथि सेनाले दमन गर्दा ६० जनाको मृत्यु

काठमाण्डु/ सुडानमा प्रजातान्त्रिक शासन व्यवस्थाको माग गर्ने प्रदर्शनकारीमाथि सेनाले दमन गर्दा ६० जनाको मृत्यु भएको छ । राजधानी खार्तुममा धर्नामा बसेका प्रजातन्त्र पक्षधर प्रदर्शनकारीविरुद्ध सेनाले व्यापक दमन गरेको हो ।...

भारतमा अत्याधिक गर्मी बढेपछि जनजीवन प्रभावित

काठमाण्डौ/छिमेकी देश भारतमा गर्मी बढेर ५० डिग्रीको हाराहारीमा पुगेपछि जनजीवन प्रभावित भएको छ । बीबीसीले जनाए अनुसार देशभरका विभिन्न क्षेत्रको तापमानले ४५ डिग्री पार गरेपछि भारतले गर्मीको तीव्र लहरको सामना...

अष्ट्रेलियामा डरलाग्दो गोलीकाण्ड, चार जनाको मृत्यु

उत्तरी अष्ट्रेलियाको डार्बिन सहरमा एक बन्दुकधारीले अन्दाधुन्द गोली चलाउँदा चार जनाको मृत्यु भएको छ। अष्ट्रेलियाका प्रहरी अधिकारीका अनुसार  मंगलबार एक बन्दुकधारीले अन्दाधुन्द गोलीबारी गरेपछि कम्तिमा चारजनाको मृत्यु भएको हो। स्थानीय...

आफ्नो कारणले अरु उडान ढिलाई भएपछि मेक्सिकोको मन्त्रीले दिइन् राजीनामा

काठमाडौं । आफ्नो उडानका कारण अरु उडानलाई असर परेपछि मेक्सिकोकी वातावरण मन्त्री जोसेफा गोन्जालेज ब्लान्को अर्टिज मेनाले राजीनामा दिएकी छन् । सरकारी कामका लागि विमानबाट अन्यत्र जाने क्रममा अरु व्यवसायिक...

२५ वर्षपछि सिक्किममा ढल्यो चाम्लिङ सरकार

एजेन्सी ।  भारतको हिमाली राज्य सिक्किममा २५ वर्ष लामो शासन गरेका पवनकुमार चाम्लिङको सरकारले हार व्यहोरेको छ। उनको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्टले यस पटकको विधान सभा चुनावमा हार व्यहोरेको हो।...