विविध

गीता कार्कीद्वारा रचित आमा किरणहरूको छालमा कवितासङ्ग्रहको विमोचन समारोह सम्पन्न

काठमाडौँ । प्रज्ञा भवनस्थित लेखनाथ प्रवचन कक्षमा एक कार्यक्रमको आयोजना भएको छ । उत्त कार्यक्रममा गीता कार्कीद्वारा रचित आमा किरणहरूको छालमा कवितासङ्ग्रहको विमोचन समारोह सम्पन्न भएको हो ।

जानकी मन्दिरलाई विश्वसम्पदामा सूचीकृत गर्न सीमांकन गरिने

काठमाडौँ  ।   जानकी मन्दिरलाई विश्व सम्पदाको सूचीमा सूचीकृत गर्न सीमांकन गरिने भएको छ । आगामी ६ महिनाभित्र उक्त मन्दिर क्षेत्र सीमांकन गर्ने प्रक्रियाको थालनी हुने भएको हो । पुरातत्व विभागको पहलमा गंगासागर,...

सिन्डिकेटरहित यातायात महासंघको गोष्ठिमा उपराष्ट्रपति नआउने

असोज १, काठमाडौँ । सिन्डिकेटरहित र सर्वशुलभ यातायात सेवा दिने उद्धेश्यले स्थापना भएको शार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको भोली तथा असोज २ गते राजधानीमा हुने शार्वजनिक यातायात क्षेत्रका...

भारतबाट दैनिक ४८ लाख लिटरसम्म डिजल पाइपबाटै आउने

काठमाण्डौ । भारतको मोतिहारीबाट नेपालको अमलेखगञ्जसम्म निर्माण भएको पेट्रोलियम पाइपलाइनको मंगलबार उद्घाटन हुँदैछ । पाइपलाइनको नेपालबाट प्रधानमन्त्री केपी शर्मा ओली र भारतबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहान १२ बजे स्विच...

प्रदुषणरहित नमोबुद्ध नगर बनाउन कस्सिए मेयर

काठमाडौं ।   काभ्रेपलाञ्चोक  जिल्लाको नमोबुद्ध नगरपालीकाका प्रमुख टङ्कप्रसाद तिमल्सिना शर्माले नगरपालिकालाई प्रदुषण रहित तथा सफा र सुन्दर बनाउन आफूले विशेष जोड दिएको बताउनु भएको छ ।

काभ्रेपलाञ्चोकको धुलिखेलमा विषादी प्रयोगशाला सञ्चालन

काठमाण्डौ ।  काभ्रेपलाञ्चोक   ( प्रदेश ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि ज्ञान केन्द्र धुलिखेलमा विषादी अवशेष नियमन प्रयोगशाला ( रेपिड बायो एसे अफ पेस्टिसाइड रेजिड्यू–आरबिपिआर ल्याब सञ्चालनमा...

नेपालका गाईगोरु नाकाबाटै पुग्छन भारत र बंगलादेश

काठमाण्डौ ।  भारतसँग सीमाना जोडिएका प्रदेश १ का ताप्लेजुङ, पाँचथर, ईलाम, झापाबाट अवैध तरिकाले गाई–गोरु तस्करी हुने गरेको छ। इलामको सूर्योदय नगरपालिकाका स्थानीय सन्दिप मगरले दैनिक आँखा अघिबाट सैयौंको संख्यामा...

सोलुखुम्बुको खुम्बु क्षेत्रमा ५८ हजार पर्यटकले भ्रमण गरे

सोलुखुम्बु । सोलुखुम्बुको सगरमाथा क्षेत्रको खुम्बु क्षेत्रमा आर्थिक वर्ष २०७५/७६ मा करिब ५८ हजार पर्यटकले भ्रमण गरेका छन् । सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेको तथ्याङ्कअनुसार विभिन्न देशका ५७ हजार...

प्रदेश २ लाई खुला दिसामुक्त घोषणा गर्ने तयारी

काठमाण्डौ । प्रदेश २ लाई खुला दिसामुक्त घोषणा गर्ने अभियानलाई तीव्र बनाइएको छ । संघीय सरकारले १३ असोजसम्ममा दक्षिण एसियामै पहिलो खुला दिसामुक्त देश घोषणा गर्ने लक्ष्य लिएको छ । सोहीअनुसार प्रदेशलाई...

यौन शोषणमा गरेको भन्दै किशोरीले दिईन उजुरी

भद्रपुर । गत असार ३ गते झापा मेचीनगरका ५५ बर्से व्यक्तिविरुद्ध एक किशोरीले आफूलाई बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी दर्ता गरिन्। मेचीनगर ९ का स्थानीय विष्णु खड्काले एक वर्षयता धम्क्याएर...