मुख्य समाचार

वैदेशिक रोजगारबाट फर्किएर स्वदेशमै उद्यम गरेका ६ जना युवा सम्मानित

काठमाडौं- वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यम गरेका ६ जना उद्यमीलाई सरकारले सम्मान गरेको छ।

विदेशमा आर्जन गरेको सिप स्वदेशमै परिचालन गरी देशमै केही गर्न सकिन्छ भन्ने भावना...

प्रदेश प्रहरी प्रमुख डिआइजी हुने, दरबन्दी भने डिएसपी मुनिको मात्रै

काठमाडौं– प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफल सकिएको छ। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले दफावार छलफल गर्दै प्रदेश प्रहरी प्रमुखमा...

एसइईमा लापरवाही : गल्ती गर्छन् परीक्षक, अन्याय भोग्छन् विद्यार्थी

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई)का उत्तरपुस्तिका परीक्षकले परीक्षार्थीको प्राप्ताङ्क जोड्न गल्ती गर्ने गरेको पाइएको छ। परीक्षा नियन्त्रण कार्यालयले गरेको अध्ययनबाट यस्तो तथ्य फेला परेको हो। अध्ययनले सबैभन्दा बढी गल्ती गर्ने...

एसईई सकेका विद्यार्थीलाई टिप्स : कसले कस्ता विषय पढ्ने ?

-प्रा. डा. मनप्रसाद वाग्ले, शिक्षाविद् परीक्षा र नतिजा नियमित प्रक्रिया हुन् । केही दिनअघि माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आइसकेको छ र विद्यार्थीको हातहातमा नतिजा पुगिसकेको छ ।...

एसइई उत्तीर्णहरुलाई खुसीको खबर ! यी हुन् उत्कृष्ट प्लस टु …

काठमाडौं/एसईई पछिको गन्तव्य कहाँ हो ? निसन्देह भन्न सकिन्छ, प्लस टु एजुकेसन हो । नेपालका उत्कृष्ट प्लस टु कुनकुन होलान् ? अहिले सबैको चासोको विषय हो यो । ...

एसईई त कट्यो अब के पढ्ने ? यसरी छानौं कलेज र विषय..

काठमाडौं भर्खरै एसईईको नतिजा प्रकाशित भएको छ। विद्यार्थी कहाँ कुन विषय पढ्ने भनेर कलेजको खोजीमा दौडिरहेका छन्। आफ्नो छोराछोरीलई कस्तो विषय पढाउने भनेर अभिभावकसमेत अन्योलमै छन्।...

आठविसकोट नगरपालिका मदिरामुक्त नगर घोषणा

 रुकुम (पश्चिम)/ आठविसकोट नगरपालिकालाई मदिरामुक्त नगर घोषणा गरिएको छ । सोमबार एक कार्यक्रम गरी कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आठविसकोटलाई मदिरामुक्त नगर घोषणा गर्नुभएको हो । मदिरा...

स्थानीय तहले तीन दिनभित्र बजेट मन्त्रालयमा पठाउनुपर्ने

देशभरका स्थानीय तहले तीन दिनभित्र नीति तथा कार्यक्रमको विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पठाउनुपर्ने भएको छ। मन्त्रालयका शाखा अधिकृत जनकराज शर्माले बुधबार पत्राचार गर्दै नीति तथा कार्यक्रमसहितको बजेट...

प्रदेश १ का दुई उपमहानगरपालिका : ३ अर्ब ६४ करोडको बजेट,कृषिलाई प्राथमिकता

सुनसरी/ प्रदेश नम्वर १ का दुई वटा उपमहानगरपालिकाले आगामी आर्थिक बर्षका लागि मंगलबार नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । दुवै उपमहानगरले नगरसभामा आगामी आवका लागि बजेट प्रस्तुत...

रामेछापका सवै स्थानीय तहको नीति तथा कार्यक्रम सार्वजनिक : कृषि र पर्यटन प्राथमिकतामा

पुष्कर खड्का / रामेछाप रामेछापका स्थानीय सरकारहरुले आगामी आर्थिक वर्षको प्रस्तावित नीति, कार्यक्रम तथा अनुमानित बजेट सार्वजनिक गरेका छन् । जिल्लाका दुई नगरपालिका र ६ वटा गाउँपालिकाले कृषि, पशुपालन तथा...