खेलकुद

नीलकण्ठ नपा. मेयर कप भोलीबाट सुरु हुने (खेल तालिका सहित)

  काठमाण्डौ/ धादिङबेसीमा शुक्रबार देखि सुरु हुने नीलकण्ठ नपा. मेयर कप खुल्ला पुरुष फुटबल प्रतियोगितामा २० टिम र नगरपलिका भित्र रहेका माध्यामिक विद्यालय स्तरीय भलिबल प्रतियोगितामा छात्र १४ र छात्रा...

प्रधानमन्त्री कप : प्रदेश ३ लाई पराजित गर्दै आर्मी फाइनलमा

काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा पारस खड्काको कप्तानीमा रहेको प्रदेश नम्बर ३ लाई ११७ रनले पराजित...

नीलकण्ठ नपा. मेयर कप भलिवल र फुटवल हुने बारेको सुचना !!!

नीलकण्ठ नगरपालिकाको आयोजना तथा धादिङबेसी स्थित न्यू किबो बोर्डिङको व्यवस्थापनमा मेयर कप –२०७५ यहि जेष्ठ २३ देखि २५ सम्म आयोजना हुने...

नीलकण्ठ नगरपालिकाको आयोजनामा मेयर कप प्रतियोगिता हुदै

धादिङ / सदरमुकाम धादिङबेसीमा मेयर कप प्रतियोगिताको आयोजना हुने भएको छ । मेयरकप अन्र्तगत खुल्ला फुटवल र भलिवल प्रतियोगिता राखिएको छ । जेठ २३ देखि २५ गते सम्म धादिङबेसीमा हुने...

विश्वकप क्रिकेट: श्रीलंकाको पहिलो जित, अफगानिस्तान ३४ रनले पराजित

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले जित हात पारेको छ । मंगलबार भएको खेलमा श्रीलंकाले अफगानिस्तानलाई ३४ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको हो । श्रीलंकाले दिएको १...

नुवाकोट गोल्डकपको उद्घाटनमा आज आयोजक र दिपशिखा भिड्ने

काठमाडौं । दोस्रो संस्करणको नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नुवाकोट-११ र काठमाडौंको दिपशिखा युवा समूहबीच प्रतिस्पर्धा हुने भएको छ । आयोजकले सार्वजनिक गरेको खेल तालिका अनुसार बुधबार हुने...

विश्वकप क्रिकेटमा आज भारत र दक्षिण अफ्रिका भिड्दै

काठमाडौं । विश्वकप क्रिकेट प्रतियोगितामा आज उपाधिको दाबेदार मानिएको भारत र दक्षिण अफ्रिकाबीचमा प्रतिस्पर्धा हुँदैछ । इंग्ल्यान्डको साउथह्याम्पटनमा भारत र दक्षिण अफ्रिकाबीचको खेल नेपाली समयानुसार दिउँसो ३ बजेर १५ मिनेटमा...

क्रिकेट रंगशालामा कीन चल्यो डोजर ? स्थनिय भन्छन–हामीले नै डोजर चलाएका हौं (भिडियो सहीत)

चितवन । केही दिन देखी सामाजिक संजालमा हट केकको बिषय बनेको छ चितवनको डोजर काण्ड । अधिकांश सामाजीक संजाल प्रयोगकर्ताले धुर्मुुस सुन्तलीको पक्ष लीएर टनाका मुख्य ओरोपी भनिने प्रकाश कँडेललाई...

चितवन रङ्गशालामा लगाइएको डोजरबारे के भन्छिन् मेयर रेणु दाहाल ?

चितवन। भरतपुर महानगरपालीकाका मेयर रेणु दाहालले क्रिकेट रङ्गशालाको वालमाथि लगाइएको डोजर चितवनबासी र सिङ्गो नेपालीको भविष्यमाथि लगाइएको डोजर भएको बताएकी छिन्। धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनमा निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण...

क्रिकेट रंगशालाको बारमा डोजर लगाउने प्रकाश कँडेल मध्यरातमै पक्राउ

चितवन । भरतपुर १५ मा निर्माणाधीन रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर लगाउने मुख्य आरोपित प्रकाश कँडेल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले आरोपित कँडेललाई गए...