खेलकुद

नेपाल एकदिवसीय वरीयतामा एक स्थान खस्कियो

काठमाडाैँ  । नेपाली राष्ट्रिय क्रिकेट टोली अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एकदिवसीय वरीयतामा एक स्थान तल झरेको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६ औँ स्थानमा झरेको हो...

यू– १९ एसिया कपका लागि नेपाली टिमको घोषणा (नामसहित)

काठमाडौं। श्रीलंकामा हुन लागेको एसीसी यू–१९ एसिया कपका लागि १५ सदस्यीय नेपाली टिमको घोषणा गरिएको छ । एसीसी यू–१९ एसिया कपमा पनि रोहितकुमार पौडेलले नै नेपालको कप्तानी गर्नेछन् । एसीसीलाई...

राष्ट्रिय पुरुष भलिबल टोलीमा गोकुलगंगाका दुर्गा खड्काको इन्ट्रि

काठमाडौं । एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताका लागि नेपालले राष्ट्रिय टिमको टुंगो लगाएको छ । जसमा रामेछापका खेलाडि पनि परेका छन । रामेछापको...

नेपाली क्रिकेट टिम आज राति स्वदेश फर्किंदै

काठमाडौं ।  नेपाली क्रिकेट टिम आज स्वदेश फर्किंदै छ । टी–२० विश्वकप छनोटको एसिया फाइनल राउण्डमा सहभागिता जनाएर नेपाली क्रिकेट टिम स्वदेश फर्किदै छ । नेपाली क्रिकेट टिम आज राति १० बजेर...

आइफा अवार्ड : घरकीलाई म्याक्सी छैन, छिमेकीलाई ट्याक्सी ?

काठमाण्डौ/ सरकारकै पहलकदमीमा नेपालमा आयोजना हुने भनिएको आइफा अवार्डको विवाद नौलो होइन। जहाँ यसको आयोजना हुन्छ, केही न केही विवाद जन्मिहाल्छ। नेपालमा अहिले जारी बहसले आइफा अवार्ड सहज...

चीनलाई १० विकेटले हराउँदै नेपाल सेमिफाइनलमा

एजेन्सी – नेपालले एसीसी यू१९ इस्टर्न रिजन २०१९ प्रतियोगिताको पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । चीनले समुह चरणका दुबै खेल हारेपछि समुह ए...

अर्जेन्टिनालाई हराउँदै ब्राजिल फाइनलमा

एजेन्सी – घरेलु टोली ब्राजिल कोपा अमेरिका २०१९ को फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा चिर परिचित प्रतिद्वन्द्वी अर्जेन्टिनालाई २-० ले पराजित गर्दै ब्राजिलले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो ।...

जिल्ला लिग फुटवल प्रतियोगिताको उपाधी दुधौलीको डकाहालाई

केशव फुयाल / सिन्धुली ।

सिन्धुली जिल्लाकै महत्वपूर्ण मानिएको जिल्ला लिग फुटवल प्रतियोगिता २०७६ को उपाधी दुधौली नगरपालिका वडा नं. ४, डकाहाले जितेको छ । आज भएको...

सबैभन्दा धेरै कमाउने खेलाडीको सुचिमा क्रिकेटबाट कोहलीमात्र , कति छ उनको सम्पति ?

काठमाडौं : बार्सिलोनाका अर्जेन्टिनी फुटबल खेलाडी लियोनल मेसी फोर्ब्सको सूचीमा संसारमा सबैभन्दा बढी पैसा कमाउने खेलाडी बनेका छन्। उनले गत वर्ष १२ करोड ७० लाख अमेरिकी डलर (१४ अर्ब १२...

नीलकण्ठ मेयर कप फुटबलको उपाधी धादिङ फुट्सल एकेडेमीलाई

धादिङ/नीलकण्ठ नगरपालिकाको आयोजनामा सदरमुकाम धादिङबेसीमा पहिलो पटक आयोजना गरिएको नीलकण्ठ मेयर कप २०७५ सम्पन्न भएको छ । प्रतियोगितामा १ लाख ५ हजार पुरस्कार राशीको फुटबलको उपाधी धादिङ फुटसल टिमले चुमेको...