के के निर्णय गर्यो त मन्त्रिपरिषद बैठकले

के के निर्णय गर्यो त मन्त्रिपरिषद बैठकले

असोज,२१ ।काठमाडौँ आइतवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले पत्रकारहरुको न्यूनतम् पारिश्रमिक २५ प्रतिशतले बढाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले कात्तिकबाट लागू हुने गरी पत्रकारहरुको न्यूनतम् पारिश्रमिक बढाउने निर्णय गरेको हो । त्यस्तै मन्त्रिपरिषद्ले उखु किसान र चिनीको समस्या समाधान गर्न सात सदस्यीय सुझाव समिति पनि गठन गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.