निर्मला हत्या प्रकरण: अनुसन्धानमा जटिलता माथि जटिलता, प्रमाण ‘लगभग नष्ट’

निर्मला हत्या प्रकरण: अनुसन्धानमा जटिलता माथि जटिलता, प्रमाण ‘लगभग नष्ट’

असोज १५, निर्मला हत्या प्रकरणको अनुसन्धानमा जटिलता माथि जटिलता थपिएको छ । निर्मलाको खोजीबाट सुरु भएको प्रहरी लापर्वाही सेनाका मान्छेलाई केरकार गर्दासम्म जारी छ ।

अनुसन्धानमा खटिएको प्रहरी, सरकारले बनाएको उच्चस्तरीय छानविन समितिले नै घटनाक्रमबारे यही नै हो भन्न सकेन, दुई थरी कुरा ल्याइदियो । गृहमन्त्रीले प्रतिनिधिसभामै निर्मला हत्याबारे बोल्दै ति बलात्कारीहरु, ति हत्याराहरु कानूनको दायरामा आउनेमा विश्वस्त छौँ, भनि प्रतिवेदनमा लेखिएको बताएसँगै निर्मला हत्यामा समूह नै छ भन्ने प्रष्ट संकेत देखिन्छ ।

सेनाको मान्छेलाई नियन्त्रणमा लिंदा पत्राचार गर्नु पर्छ !

हेडक्वार्टरले दिनमा ३ पल्ट सूचना माग्छ

प्रहरी प्रधान कार्यालयले कञ्चनपुर प्रहरीसँग निर्मला हत्याको घटनाबारे दिनमा ३ पटक सूचना मागिरहेको छ । तर, अनुसन्धानका क्रममा भएका पछिल्ला केही
जवान बाहेक सबै नयाँ

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा प्रहरी जवान बाहेक सबै पदमा नयाँ अधिकारीहरु खटिएका छन् । स्रोतले भन्यो–हवल्दारदेखि माथिका पूराना सबै काठमाडौँ पुगेका छन् । सबै नयाँ छन् । एकै पल्ट लगभग १५–१६ जना आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.