रोपाइँमा राजनिति (फोटो फिचर)

रोपाइँमा राजनिति (फोटो फिचर)
काठमाडौंको झोरमा आयोजित रोपाईँमा सहभागी गृहमन्त्री रामबहादुर थापा बादल ।
भक्तपुरमा रोपाइँ गर्दै प्रमुख ‍प्रतिपक्षी नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ।

Super P-Force buy online, dapoxetine online.

गृह जिल्ला गारेखामा  नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराई ।
काठमाडौंको बुढानिलकण्ठस्थित टोलमा रोपाइँ गर्दै उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल ।
कपिलवस्तुको तिलौराकोटमा मन्त्री कृषि मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ रोपाइँमा ।

प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेल रोपाइँ गर्दै ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.