इन्डियन द्दारा सिन्धुली भलुवाईमा नेपालि महिला बेचिन्दै

इन्डियन द्दारा सिन्धुली भलुवाईमा नेपालि महिला बेचिन्दै

आज सिन्धुली जिल्ला हत्पते गाविस वडा न.२ को भलुवाईमा इन्डियाको नागरिकले २५ जना नेपालि महिला तथा किशोरिहरुलाई माशिक ७० हजार दिने र अरु पनि धेरै सुविधा देखाई इन्डियामा बेच्न लग्दै गर्दा त्याहाका स्थानिय बासिन्दाहरु र प्रहरी बिचको विबाध पक्ष्य घटना ।भलुवाईका किशोरिहरु मात्र नभैँ बाजुरा र बजाङ का किशोरि हरु पनि रहेका छन्।सिन्धुली को वडा नम्मर २ हत्पते को जंगलमा तालिम दिदै गरेको अवस्थामा त्याहाका स्थानिय बासिन्दाहरुले अपराधि लाई समात्न सफल भए ।
यस्ता घटनाहरु दिनै दिन भैरहेको छ र पनि सरकाले अझौ अपराधीलाई सजाय दिन सकेको छौन के नेपालको कानुननै कमजोर हो त ?कृपया सीयर गर्नुृहोला ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.