एम्स् को एम : विद्यार्थीहरुको शैक्षिक करियरमा केन्द्रित

एम्स्  को एम : विद्यार्थीहरुको शैक्षिक करियरमा केन्द्रित

विदेशमा अध्ययन गर्न जाने नेपालीहरुको संख्या दिनानुदिन बढिरहेको परिपे्रक्ष्यमा अन्तर्राष्ट्रिय शिक्षासम्बन्धी परामर्श दिने र प्रोसेसिङ गरिदिने संस्थाहरुको पनि संख्या बढिरहेको छ । काठमाडौं उपत्यका र मोफसलमा पनि विदेशिक अध्ययन परामर्श सेवा सम्बन्धी अनगिन्ती संस्थाहरु छन् । तर विद्यार्थीहरु भने छिटो, छरितो र भरपर्दो परामर्श र प्रोसेसिङको खोजीमा भौतारिन बाध्य छन् । यसै सन्दर्भमा चितवन जिल्लामा रहि अष्ट्रेलियाको लागि विशेष कार्य गर्दै आइरहेको चितपरिचित order Kamagra online cheap, purchase Zoloft. एम्स् एब्रोड इजुकेशनका म्यानेजिङ डाइरेक्टर  इक्यान चितवन शाखा सदस्य, कृष्ण कडेलसँग गरिएको कुराकानीको सम्पादित अंश :

एम्स् को एम बे हो ?
विदेशमा अध्ययन गर्न जाने नेपालीहरुलाई उचित परामर्श, IELTS को उत्कृष्ट तयारी तथा सत्य तथ्य परामर्श सेवाको लागि विज्ञहरुसँग भेटघाट गराउने वातावरण निर्माण गर्नु नै हाम्रो उद्धेश्य हो ।
एम्स्  ले चाहि वैदेशिक अध्ययन परामर्श सम्बन्धी कस्ता कार्यहरु गर्दै आइरहेको छ त ?
एम्स् विशेष गरि अष्ट्रेलियामा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई मध्यनजर गरेर न्यूजिल्याण्ड, अमेरिका र क्यानाडाको लागि पनि काम गर्ने परामर्श संस्था हो ।
उपत्यका बाहिर हजुरको कार्यालय छ, इच्छुक कोहि भए चितवनमै आउनु पर्दछ ?
सञ्चारको युग छ र हाम्रो वैदेशिक अध्ययन परामर्श सम्बन्धी सेवा उत्कृष्ट छ, त्यसकारण आरामका साथ अष्ट्रेलिया लगायतका देशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरुले एम्स् एब्रोड इजुकेशन, चितवनमा आउनु विद्यार्थीहरुकै लागि फाइदाजनक विषय हो ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.