काठमाडौंमा आज बिजोर नम्वरका सवारी मात्र

काठमाडौंमा आज बिजोर नम्वरका सवारी मात्र

भाद्र १३, काठमाडौँ । भोली तथा भाद्र १४ र १५ गते हुने बिमस्टेकको सम्मेलनलाई ध्यानमा राखेर बुधबारदेखि शुक्रबारसम्म काठमाडौँ उपत्यका भित्रका निजी र सार्वजनिक सवारीमा जोर–बिजोर प्रणाली लागु भएको छ । यसअनुसार, १३ र १५ गते बिजोर नम्बर प्लेट भएका सवारी साधनहरु चल्न पाउनेछन् भने १४ गते जोर नम्बर प्लेट भएका सवारीहरु चल्न पाउनेछन् ।
तर, राती १० बजेदेखि विहान ६ बजेसम्म जोरविजोर प्रणाली लागू हुनेछैन ।

purchase sildenafil, purchase lioresal.

प्रतिक्रिया दिनुहोस्