उपत्यकामा थप ३ अन्डरपास बन्ने

उपत्यकामा थप ३ अन्डरपास बन्ने

भाद्र १०, काठमाडौं । सडक विभागले भनेको छ, सवारीको चापलाई ध्यानमा राखी थप ३ वटा सडक अन्डरपास बनाउने प्रक्रिया हाल अगाडि बढ्ने क्रममा छ । विभागका अनुसार कलंकीको अन्डरपास सञ्चालनमा आएपछि महाराजगन्ज, बानेश्वर र कोटेश्वर चोकमा थप ३ वटा अन्डरपासहरुको तत्काल आवश्यकता छ । यसको लागि हाल ६ वटा कम्पनीले डिजाइन र विस्तृत प्रतिवेदन तयार गर्ने कार्य गरिरहेका छन् । विभागका अनुसार यहि भदौं महिनाको अन्तिम सम्ममा प्रतिवेदन आइसक्ने छ र विभागले अन्डरपास बनाउन उपयुक्त कम्पनी छनोट गर्ने कार्य अगाडि बढाउने छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.