हावाहुरीबाट प्रभावितप्रति नेपाल शान्ति स्काउटले गहिरो दुःख व्यक्त

हावाहुरीबाट प्रभावितप्रति नेपाल शान्ति स्काउटले गहिरो दुःख व्यक्त

काठमाण्डौँ – हावाहुरीबाट प्रभावितप्रति नेपाल शान्ति स्काउटले गहिरो दुःख व्यक्त गरेको छ । अकल्पनीय यस विपद्को घडिमा नेपाल शान्ति स्काउटका स्काउटर र रोभर स्काटउका साथै अन्य महानुभावहरुलाई घाइतेको उपचार र राहतको उचित व्यवस्था गर्न आग्रह गरेको छ ।

हावाहुरीका कारण ठूलो मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दैैै शोकसन्तप्त परिवारमा समवेदना प्रकट पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्