कर्मचारी सञ्जय कोषले विभिन्न पदमा स्थायी पदपूर्तिका लागि दरखास्त आव्हान

कर्मचारी सञ्जय कोषले विभिन्न पदमा स्थायी पदपूर्तिका लागि दरखास्त आव्हान

काठमाडौं – कर्मचारी सञ्जय कोषले विभिन्न पदमा स्थायी पदपूर्तिका लागि दरखास्त आव्हान गरेको छ । कोषको कार्यालय पुल्चोकले गोरखापत्र दैनिकमा सूचना निकाल्दै बरिष्ठ प्रबन्धकदेखि प्रशासन सहायकसम्मका लागि दरखास्त आव्हान गरेको हो । दरखास्त अनलाइबाट पनि दिन सकिने कोषको कार्यालयले जनाएको छ । (हेर्नुहोस् विज्ञापन)

प्रतिक्रिया दिनुहोस्