निर्मला हत्या प्रकरण– पूर्व एसपी विष्ट ‘रिहा’

निर्मला हत्या प्रकरण– पूर्व एसपी विष्ट ‘रिहा’

महेन्द्रनगर – निर्मला हत्या प्रकरणको अनुसन्धानमा गम्भीर लापरवाही गरेको तथा प्रमाण नस्ट गरेको अभियोग लागेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रमुख (बर्खास्तीमा परेका) एसपी दिल्ली विष्टलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

जिल्ला अदालत कञ्चनपुरले पूर्व एसपी विष्टलाई साढे १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस्