अमरावती सेमिफाइनलमा

अमरावती सेमिफाइनलमा

काठमाडौं – अमरावती तेश्रो माध्यमिक विद्यालयस्तरीय डण्डीबियो प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ । राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित प्रतियोगितामा अमरावतीले त्रिकोणलाई ३०९–१३९ ले पराजित ग¥यो ।

नाजरथले सञ्जिविनीलाई २०१–१६६ तथा दीपशिखाले डाँफेलाई २२०–१४१ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । त्यस्तै अभिषेक ज्ञान मन्दिर (एजीएम) ले रुपक मेमोरियललाई १३७–११३ ले पाखा लगाउदै प्रिक्वाटरफाइनलमा स्थान बनायो ।

प्रतिक्रिया दिनुहोस्