जिराेमाईलबाट सुपारी बाेकेकाे पिकअप जिप पक्राउ

जिराेमाईलबाट सुपारी बाेकेकाे पिकअप जिप पक्राउ

सुभेन्द्र दास,

लहान – सिरहाकाे जिराेमाईलबाट सुपारी लागयत बिभिन्न सामग्री बाेकेकाे पिकअप जिप प्रहरी नियन्त्रणमा लिईएकाे छ । बिशेष सुचनाकाे अधारमा जिराेमाईल बरियारपट्टी सडक खण्डबाट चालक सहित पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

उक्त गाडी लहानबाट अाईरहेकाे सुखिपुर जाने क्रममा चालक सहित स.१च १५९८ नम्बरको गाडी पक्राउ परेका हुन । उक्त गाडीमा सुपारी ,ईलाईचि,मट्टीतेल ,साेफ,ईन्डाे सुपारी लगायतका समान रहेकाे जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रकाउ परेका गाडी तथा समान उपर अाबश्यक अनुसन्धान भई रहेकाे जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्