औषधिमा विदेशी बजारको रजाइँ

औषधिमा विदेशी बजारको रजाइँ

काठमाडौं – सरकारले नेपाली औषधी उत्पादनलाई प्रोत्साहन गर्ने नीति लिए पनि त्यसको व्यावहारिक कार्यान्वयन गर्न सरकार चुकेको राजधानी दैनिकमा खबर छ । नेपालमै उत्पादन हुने ३० प्रकृतिका औषधि विदेशबाट ल्याउन सरकारले प्रतिबन्ध लगाएका थियो ।

तर, आफ्नै निर्णय कार्यान्वयनमा सरकार असफल भएपछि नेपालमा विदेशी औषधीको रजाइँ बढेको पाइएको छ । सरकारले २०७४ जेठमा ३० प्रकृतिका औषधिका लागि कच्चा पदार्थ मात्रै ल्याउने र ती औषधि विदेशबाट आयात गर्न नपाइने गरी निर्णय गरेको थियो ।

सीके राउतसमूहसँग सरकारको सहमतिपछि उठेका प्रश्नलाई राजधानीले बुँदागत रुपमा प्रस्तुत गरेको छ । ति निम्न छन्ः

प्रतिक्रिया दिनुहोस्