सिन्धुपाल्चोकको भिषण पहिरो: ४० जनाभन्दा बढी बेपत्ता

काठमाडौं : सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा २ स्थित लिदीमा पहिरो खस्दा कम्तीमा २१ घर पहिरोले पुरिएको छ। पहिरोमा परी ४० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन्। प्रहरी आइपुग्न पनि तीन घन्टा...

बाढीपहिरो प्रभावित क्षेत्रमा पुगे मन्त्री गुरुङ, पीडितलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन

काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले दोलखाको बाढि/पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नु भएको छ । २२ साउन रातिको वर्षाको कारण आएको बाढीपहिरोले आफ्नै जन्मस्थल गौरीशंकर गाउँपालिका–५,...

अयोध्यापुरीमा राम मन्दिर बनाउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमि भनिएको नेपालको अयोध्यापुरी क्षेत्रलाई बृहत् धार्मिक पर्यटकीयस्थल बनाउनका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न निर्देशन दिएका छन् । शनिबार बालुवाटारमा माडी नगरपालिकाका...

कोरोना रोकथामकोलागी इच्छाकामना गाउँपालिकाले व्यवसायहरुमा निगरानी गर्ने

साउन २४,काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिकाले कोरोना रोकथामका लागि गाउँपालिकाभित्र सञ्चालित व्यवसायहरुमा कडाइका साथ निगरानी गर्ने भएको छ । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङको अध्यक्षतामा बिहीबार बसेको कोरोना नियन्त्रण समितिको बैठकले...

प्रधानमन्त्रीलाई भेट्न माडी नगरपालिकाको टोली काठमाडौं आउदै

२४ साउन, काठमाडौं । राम जन्मभूमि अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न भन्दै माडी नगरपालिकाको एक टोली काठमाडौं आउने भएको छ। नगर प्रमुख ठाकुर ढकाल नेतृत्वको टोली शनिबार विहान...