खेलाडीलाई खाजा खर्च जुटाउन कुटानी पिसानी मिल सञ्चालन

खेलाडीलाई खाजा खर्च जुटाउन कुटानी पिसानी मिल सञ्चालन

काठमाडौं–कर्णालीका एथलेटिक्स
खेलाडीलाई खाजा खर्च जुटाउन कुटानी पिसानी मिल सञ्चालन गरिएको अन्नपूर्ण पोस्टमा खबर छ । खेलाडीको दैनिक प्रशिक्षण र रािष्ट्रय तथा अन्तर्राष्ट्रिय सहभागिताका क्रममा आवश्यक पर्ने यातायात खर्च र खाजा जुचाउन मिल सञ्चालनमा ल्याइएको हो ।

त्यस्तै अधिकारीको अन्त्येष्टिमा मानवसागर शीर्षकमा दाहसंस्कार गर्न आर्यघाट पुगेका सर्वसाधारणको तस्वीरसहितको समाचार, प्रधानमन्त्रीले स्वर्गीय अधिकारीलाई राष्ट्रिय झण्डा ओडाएको, वाइडबडी प्रकरणमा अधिकारी निर्दोस रहेको प्रधानमन्त्रीले भनेको, दार्चुलामा जिप दुर्घटना हुँदा ११ को मृत्यु भएको खबर मुख्य रुपमा छापेको छ ।

प्रतिक्रिया दिनुहोस्