विप्लव नेतृत्वको हिंसात्मक गतिविधि बढेपछि शान्ति प्रक्रियामा जटिलता

विप्लव नेतृत्वको हिंसात्मक गतिविधि बढेपछि शान्ति प्रक्रियामा जटिलता

काठमाडौं – काँग्रेसका नेता दमननाथ ढुंगानाले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको हिंसात्मक गतिविधिमा सक्रियता बढेपछि शान्ति प्रक्रियामा जटिलता बढेको बताएका छन् । 

सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै ढुंगानाले विप्लव समूहको सकृयतासँगै माओवादीलाई हेर्ने दृष्टिकोणमा फरक भएर शान्ति प्रकियाको जटिलता बढेको बताए । 

प्रतिक्रिया दिनुहोस्