भेनेजुएलाले ब्राजिलसँगको सीमा बन्द गर्ने निर्णय

भेनेजुएलाले ब्राजिलसँगको सीमा बन्द गर्ने निर्णय

काठमाडौं – पछिल्लो समय भेनेजुएलाको राजनीतिले विश्वभर प्रभाव पार्दै गएको छ ।

Opposition supporters scuffle with national guardsmen near Mariara, 21 February

भेनेजुएलामा सत्ताधारी र प्रतिपक्षीको आ–आफ्नो राजनीतिलाई विश्वका राष्ट्रहरुले पनि समर्थन र विरोध गरिरहेका छन् । तर वर्तमान राष्ट्रपति निकोलस मडुरो भने थप आक्रामक बनेका छन् । 

उनले ब्राजिलसँगको सीमा बन्द गर्ने निर्णय गरेका छन् । अमेरिकासहितका देशबाट मानवीय सहायता भित्रन नदिनका लागि राष्ट्रपति मडुरोले ब्राजिलको सीमा बन्द गर्ने भएका हुन् ।

A group of vehicles are driven on the road after leaving the house of the Venezuelan opposition leader Juan Guaido in Caracas, 21 February 2019

मडुरोले कोलम्बियासँगको सीमा पनि बन्द गर्नेबारे छलफल चलिरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्