शुक्रबार देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा ठप्प

शुक्रबार देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा ठप्प

काठमाडौं – सरकारी चिकित्सकहरूले शुक्रबार देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा ठप्प पार्दैछन् । 

चिकित्सकहरुले समायोजन प्रक्रियामा असहमति जनाउँदै सेवा ठप्प पार्न लागेको सरकारी चिकित्सक संघ नेपाल गोदानले विज्ञप्ति जारी गरी जनाएको छ । 

सरकारी प्रतिनिधिहरुसंग छलफल गरे पनि कुनै निष्कर्ष ननिस्केपछि आन्दोलनमा होमिनु परेको गोदानले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्