आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्रदेश ७ छनौट

आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्रदेश ७ छनौट

कैलाली – पहिलो आठौं राष्ट्रिय खेलकुदअन्तर्गत प्रदेश ७ छनोटको पुरुष ह्यान्डबलमा कैलाली आइतबार पहिलो भएको छ । कैलालीले फाइनलमा कञ्चनपुरलाई १९–१५ गोलले पराजित ग¥यो । तेश्रो स्थानका लागि भएको खेलमा दार्चुलाले डोटीलाई २४–१५ गोलले हरायो ।


आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्रदेश ३ छनौट

प्रदेश ३ छनोट सुरु आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश ३ को छनोट प्रतियोगिता आइतबारदेखि सुरु भएको छ । प्रतियोगिताको पूर्व स्वास्थ्य राज्यमन्त्री वंशीधर मिश्रले एक कार्यक्रमबीच उद्घाटन गरे । पहिलो दिन एथलेटिक्स, महिला फुटबल, टेबलटेनिस र महिला क्रिकेटका प्रतिस्पर्धा  सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्