ठुलो मात्रामा अबैध मदिरा नस्ट

ठुलो मात्रामा अबैध  मदिरा नस्ट

सिरहा – सिरहामा अवैध मदिरा नस्ट गरेको छ।

सिरहा जिल्लाको लहान नगरपालिका वडा नम्बर २१ काला बन्जर स्थितबाट जिल्ला प्रहरी कार्यालय सिरहा मातहत इलाका प्रहरी कार्यालय लहान सिरहा बाट खटिएको सन्युक्त प्रहरी टोलीले तयार मदिरा बनाउने कच्चा बदार्थ ६६० लिटर गरि जम्मा ७०५ लिटर स्थानीय बासिको रोहवरमा नस्ट गरिएको तथा उक्त अवैध मदिरा बनाउने प्रयोग हुने ४४ वटा प्लास्टिक र २ वटा सिल्भरको भाडा समेत गरेको हो।

अबैध मधीरा उत्पादन तथा बिक्रि बितरण गर्ने गरेको भन्ने सूचनाको आधारमा । जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपि तथा प्रवक्ता माधव राज खरेलले जानकारी दिए।                                                              

पछिल्लो समयमा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपि जीवन श्रेष्ठको टोली समाजमा बिक्रीती फैलाउने कार्य रोक्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्