‘आर्ट फर नेचर’ (फोटोफिचर)

‘आर्ट फर नेचर’ (फोटोफिचर)


काठमाडौँ – नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले चौथो अन्तर्राष्ट्रिय प्रदर्शनी ‘आर्ट फर नेचर’ को आइतबार राजधानीमा उद्घाटन गरेका छन् । 

दि आर्ट क्लव नेपालको संयोजनमा ‘रिलिफ फण्ड फर वाइल्डलाइफ भिक्टिम’ द्वारा पुसको तस्रो हप्तामा पर्सा राष्ट्रिय निकुञ्जमा कला शिविर आयोजना गरिएको  थियो । सोही क्रममा तयार भएका चित्रकला प्रदर्शनीमा राखिएको हो । सो क्रममा तयार भएका १२ जना कलाकारका २५ कलाकृतिमध्ये उत्कृष्ट चित्रकलालाई पुरस्कृत समेत गरिएको छ ।

कार्यक्रममा प्राज्ञ रमेश खनाल, बुद्धि गुरुङ, पूर्व कुलपति रागिनी उपाध्यायको उपस्थिति रहेको थियो । प्रदर्शनी तीन दिनसम्म सञ्चालन हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.