स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा केन्द्र तोकियो

स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा केन्द्र तोकियो

काठमाडौं– त्रिभुवन विश्व विद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातकोत्तर तह दोस्रो वर्षको काठमाडौं उपत्यका र काभ्रे जिल्लाका परीक्षार्थीहरुको परीक्षा केन्द्र तोकेको छ ।

परीक्षा माघ २० गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । परीक्षा मानविकी, व्यवस्थापन, जनप्रशासन र शिक्षा शास्त्र संकायको हुन लागेको हो । 

प्रतिक्रिया दिनुहोस्