निर्मला पन्तकाे हत्यारा पत्ता लगाउन माग गर्दै सरकारविरुद्ध राँके जुलुश

निर्मला पन्तकाे हत्यारा पत्ता लगाउन माग गर्दै सरकारविरुद्ध राँके जुलुश

बझाङ – निर्मला पन्तकाे हत्यारा पत्ता लगाउन माग गर्दै सरकारविरुद्ध विद्यार्थीहरुले बझाङकाे सदरमुकाम चैनपुरमा राँके जुलुश प्रदर्शन गरेका छन् । 

नेपाली कांग्रेससम्बद्द नेपाल विद्यार्थि संघ बझाङले बुधबार साँझ बझाङ सदरमुकाम चैनपुरमा नाराबाजी गर्दै राके जुलुश प्रदर्शन गरेकाे हाे । 

हत्यारालाई तत्काल पक्राउ गरी सार्वजनिक गर्न उनीहरुले माग गरेका छन् । यस्तै संसदबाट प्रतिनिधिसभाबाट पारित भएको स्वास्थ्य विधेक फिर्ता लिनु पर्ने माग पनि उनीहरुले राखेका छन् ।

कांग्रेसकाे केन्द्रीय निर्देशनपछि अहिले जिल्ला जिल्लामा सरकार विराेधी कार्यक्रम भइरहेकाे छ । 

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.