ब्राजिलमा बने बाघ र शार्क माछाकाे आकारका विमान

ब्राजिलमा बने बाघ र शार्क माछाकाे आकारका विमान

एजेन्सी – ब्राजिलको एम्ब्रेयर नामको एक विमान उत्पादक कम्पनील यस्तो अनौठो तरीका निकालेको हो ।

पहिचान गर्न सजिलो होस् भन्ने उदेश्ले कम्पनीले हालै बनाएको दुइवटा विमानलाई शार्क र बाघको आकार र रुपमा उत्पादन गरेको छ ।

यस्तै तरीका गएको वर्ष चीनको शिचुआन एअरलाइन्सले पनि अपनाएको थियो । शिचुआनले उत्पादन गरेको एउटा एअरबसलाई चीनको राष्ट्रिय जनावर पाण्डाको रुप दिएको थियो ।

हवाइजहाजको भित्री बनावट र इञ्जिनियरिङमा तलमाथि पार्न नहुने भए पनि विमानको बाहिरी भागलाई विभिन्न रुप र आकार दिने प्रयास भने विश्वमा धेरै अघिदेखि भइरहेको छ ।

सन १९९० को दशकमा पनि वेस्टर्न प्यासिफिक एअरलाइन्सले आफ्नो विमानको बाहिरी भागमा फक्स टेलिभिजनको थिम अनुसारको रंगरोगन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.