अख्तियार असई अख्तियारकै फन्दामा

अख्तियार असई अख्तियारकै फन्दामा

आफ्नो पुख्र्यौली जग्गा बेच्ने क्रममा भूपू आइजीसाबले पाँच हजार कोशेली चढाउनुपर्ने देश हो यो । भूतपूर्वले महिनावारी ३२–३३ हजार रुपैयाँ पाउँछन् । बहालवालाले पाउने बलत करिब ४५ हजार हो । त्यस्तै अवस्थामा छोराछोरीले ‘म एमबिबिएस पढ्छु’ भन्यो भने डेढ करोड, विवाह गर्छु भन्यो भने २५ लाख तुरुन्तै तयार पार्नुपर्ने बाध्यता छ ।

पढाई खर्च उस्तै महँगो । रातो बंगाला, युलेन्सजस्ता स्कुलमा मासिक शुल्कमात्रै ३० हजार । भर्ना शुल्क अलग्गै डेढ लाख छ । बजार भाउ त्यत्तिकै अत्यासलाग्दो । त्यसकारण पाइलापाइलामा घुस खुवाउनुपर्ने दुःखमा श्रमजीवीदेखि आईजीपीसम्म परेका छन् । –जनआश्थाबाट

प्रतिक्रिया दिनुहोस्