लाखौं बराबरको सिम टिभि सेट-अप बकस बरामद       

लाखौं बराबरको सिम टिभि सेट-अप बकस बरामद       

आलोक यादव ,सिरहा,पुस ३० गते। जिल्ला प्रहरी कार्यालय सिरहा बाट प्रहरी नायब उपरीक्षक माधव राज खरेल को कमान्डमा खटिएको प्रहरी टाेलिले सिरहा नगरपालिका वडा नम्बर ७ स्थित साधन चेक जाचका क्रममा सवारी साधन चेक जाचका क्रममा अधिकारिक बिल भरपाइ साथमा बरामद गरि सिम सेट – अप बक्स थान ३२० अन्दाजी मुल्य रु ६ ,४०,००० बराबरको समान फेला परेकाले बरामद गरि आवश्यक कार्बाहिका लागि आन्तरिक राजझ कार्यालय लहान सिराहा बुझाएको जिल्ला प्रहरी कार्यालय सिरहा का डिएसपि माधव राज खरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.